3

माघी महोत्सवमा थारु कल्याणकारिणी सभाको भूमिका [विचार]

विनय चौधरी। नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको स्थान विशिष्ट र पहिचानयुक्त रहेको कुरा कसैसामू भनिरहनु पर्दैन । थारू समुदायको छुट्टै पहिचान निर्माणमा थारू समुदायको छुट्टै भाषा र संस्कृतिको स्थान अति नै उच्च छ...

थारूवान

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

थारूवान

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्

थारूवान

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्।

थारूवान

गर्दै गएपछि असम्भव चीज यो संसारमा केही छैन। जुन कुरा सिनेमेटोग्राफर हरिनारायण चौधरीले प्रमाणित गरेका छन्। यो विषयमा कुनै औपचारिक शिक्षा नलिएपनि अहिले चल्तीका क्यामेरा चलाउने दक्षता उनले हासिल गरेका छन्। गर्दै गएसी सबै सिकिने उनको धारणा छ। मेहनत र लगन भने भने निरन्तर गर्नुपर्ने उनले बताए।

थारूवान

शिव थारु/रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना म्यादी प्रहरीको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

थारूवान

मिस्टर एण्ड मिस थारु २०१७ को अन्तिम प्रतिस्पर्धा सोमबार हुने भएको छ। आयोजक थारु अनलाइन मिडियाका अनुसार सोमबार दिउसो २ बजेदेखि नाचघरमा अन्तिम प्रतिस्पर्धा हुनेछ।

थारूवान

गोकर्ण गौतम/कान्तिपुर। भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई २०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा...

थारूवान

नवराज सिलवाल/नेपाललाइभ उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको छ।

थारूवान

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता शंकर लिम्बुले रेशम चौधरीलाई जितेको प्रमाण दिन कानुनले नरोक्ने बताएका छन्। उनले निर्वाचनलाई आयोगलाई कुन कानुनले प्रमाणपत्र नदिन अधिकार दिएको भन्दै प्रश्न गरेका छन्। 

थारूवान
1 42 43 44 45 46 119