नयाँ शक्तिबाट सुरेन्द्र चौधरीको राजीनामा

नयाँ शक्तिका नेता सुरेन्द्र चौधरीले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन्। उनले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई राजीनामा बुझाएका छन्।

उनले विगत दुई वर्षमा पार्टीको विभिन्न विभागमा बसेर काम गरेको भन्दै ती सबै जिम्मेवारीबाट आजैदेखि छाड्दै राजीनामापत्र बुझाएको उल्लेख गरेका छन्। आउने दिन परिवारका साथ विताउनेसमेत उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *