राजनीति

धनिराम र तेजुलाललाई वार्ता समितिमा राखेको भन्दै विरोध

थरुहट थारुवान संयुक्त संघर्ष समितिले संयोजक धनिराम चौधरी र नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीलाई वार्ता टोलीमा राखेको भन्दै सप्तरीका नेताले विरोध जनाएका छन्। आन्दोलनमा कुनै भूमिका निर्वाह नगरेको भन्दै सप्तरीका नेता रामाकान्त चौधरीले विरोध जनाएका हुन्। धनिराम चौधरी थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष र तेजुलाल चौधरी सप्तरी क्षेत्र नम्बर...

थारूवान

पूर्व सभासद् शान्ता चौधरीले नेपाललाई छिटोभन्दा छिटो जातीय आन्दोलन मुक्त गराउन जातीय भातृ संगठनभन्दा वर्गीय भातृ संगठन बनाउन जरुरी रहेको बताएकी छन्। रिपोर्टस क्लव दाङ तुलसीपुरमा शुक्रवार पूर्वसभासद एवं राष्ट्रिय भूमिअधिकार मञ्चकी सदस्य चौधरीले देशमा जस्तोसुकै जटिल अवस्था सिर्जना भए पनि आफ्नो नेपाली स्वाभिमान जोगाई राख्ने प्रतिवद्धता व्यक्त गरिन्। चौधरीले...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई वार्ता टोलीबाट हटाएको छ। थारु सांसद समितिको संयोजक हैसितयले चौधरी वार्ता टोलीमा सहभगी थिए। मन्त्री चौधरी सरकारमा सहभागी भइ मन्त्रीसमेतको पदभार ग्रहण गरेपछि संघर्ष समितिको बिहीबार बसेको बैठकले टोलीबाट बर्खास्त गर्ने निर्णय गरेको हो। उनको ठाउँमा थारु सांसद समितिले अर्को बैठकमा...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले मेची महाकाली अभियान चलाउने भएको छ। थारु आन्दोलनलाई थप सशक्त बनाउन समितिले पूर्व झापादेखि पश्चिम कञ्चपुरसम्म प्रतिनिधिमूलक जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बिहीबार राजधानीमा बसेको बैठकले अगामि पुस १ गतेदेखि गतेसम्म अभियान सञ्चालन हुने निर्णयमा उल्लेख छ। 

थारूवान

एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरी पाँच वर्षसम्म अर्काको घरमा कमैया बसेका व्यक्ति हुन्। उनले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठकमा उभिएर भने- ‘कमैया हुँदा मालिकले थोत्रा लुगा दिन्थे, अहिले पार्टीमा पनि यस्तै भयो।’

थारूवान

थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीको नेतृत्वमा ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन भएको छ। दाङको तुल्सिपुरमा आयोजित तीन दिने राष्ट्रिय भेलाले ११ सदस्यीय स्वयंसेवक दस्ता गठन गरेको हो। थरुहट थारुवान संयुक्त संघर्ष समितिले गर्दै आएको थारु आन्दोलनलाई सशक्त र निर्णायक बनाउन युवाहरु परिचालन गर्ने उद्देश्यले दस्ता गठन गरिएको...

थारूवान

आदरणीय तीन ठूला दलका नेताज्यूहरु, सरकारमा पदासीन सबै राष्ट्रबादी नेताज्यूहरु, राष्ट्रबादी नागरिक अगुवा, बुद्धिजीबी, समाजसेवी, विज्ञ, राष्ट्रसेवक कर्मचारीलगायत सबै राष्ट्रबादी नागरिकज्यूहरु,थारु नागरिकको हार्दिक अभिबादन (नमस्कार, रामराम, सेवालागि, सेवारो, झोर्ले, वालेकुम सलाम)! स्वीकार्नुस्।

थारूवान

थारु नेताहरुले सबै मिलेर आन्दोलन अघि बढाउनुपर्ने बताएका छन्। दाङको तुल्सिपुरमा आयोजित थारु युवाको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै थारु सांसदहरुले आन्दोलनको विकल्प नरहेको बताएका थिए। उनीहरुले थारु आन्दोलनलाई जसरी पनि सफलताको शिखरमा पुर्‍याउनुपर्ने बतए। ‘हाम्रा हक अधिकार सुनिश्चित गर्न आन्दोलन अपरिहार्य छ,’ उद्घाटन सत्रमा बोल्दै एमाओवादी सांसद सन्तकुमार...

थारूवान

बीपी साह टीकापुर घटनापछि कैलालीका तीन गाविस निकै प्रभावित छन् । मुनुवा, थापापुर र जोशीपुर । यी गाविस टीकापुर छेउछाउका हुन् । जहाँ थारुहरूको बाहुल्य छ । थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनका क्रममा टीकापुरमा सात प्रहरी र एक बालकको ज्यान जाने गरी हिंसा भड्कियो, गत भदौमा । त्यसपछि...

थारूवान

निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण बुझाएका छन् । ३० सदस्यीय मन्त्रिपरिषदमा उनीसहित सरकारका १६ मन्त्रीलेमात्रै सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेबसाइटमा प्रकाशित सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको सम्पत्ति एभरेष्ट बैंकमा नगद ७ लाखमात्रै देखिएको छ । सम्पत्तिको सोत ‘स्वआर्जन’ उल्लेख छ ।

थारूवान