राजनीति

राष्ट्रपति कड्किएर भने मैले संविधानको रक्षा गर्ने कि त्यो पुस्तक पूजा गर्ने?

काठमाडौं- राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधानको भावनाअनुरुप राजनीतिक दलहरुको सहमतिबाटै सरकार, बजेट, निर्वाचन, त्यसको प्रक्रिया एवं संवैधानिक नियुक्तिजस्ता विषयमा छिटो निर्णयमा पुग्न आग्रह गरेका छन्।

थारूवान

काठमाडौं- जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक र पूर्व शिक्षा सचिवले आफ्नै श्रीमति र छोरीलाई लोक सेवाको लिखित परीक्षामा पास गराएको पाइएको छ। विकास केन्द्रका सूर्य गौतमले श्रमति इन्दीरा ढकाल गौतम र पूर्व सचिव रामस्वरुप सिन्हाले अन्तिमाकुमारी सिन्हालाई विद्यालय निरीक्षक पदमा पास गराएको पाइएको हो।

थारूवान

भक्तपुर- सात फिट दुई इन्च अग्ली सिरहा ढोर्नाकी उर्मिला चौधरीलाई हेर्न म‌गलबार दिउँसो लोकन्थलीस्थित मितेरी अस्पतालमा घुँइचो लाग्यो। नियमित जाँचका लागि आफ्नी आमासँग आएकी थिइन् १ सय १५ केजी तौलकी २० वर्षे चौधरी।

थारूवान

‘अखण्ड सुदूरपश्चिम हुनै सक्दैन’- काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी चैत वा वैशाख महिनामै नयाँ संविधान सभाको निर्वाचनका लागि सरकारले प्रस्ताव गरेको जानकारी दिएका छन्। उनले ती दुई महिनामध्ये कुन महिनामा निर्वाचन गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन अहिले शीर्ष तहमा सम्वाद भइरहेको जानकारी दिए।

थारूवान

अभिषेक शाह, काठमाडौं- राजधानीको नाचघरमा सोमबार जितिया पर्वको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। थारु महिला सभा र थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु नृत्‍य तथा गीत प्रस्तुत गरिएको थियो। सोही अवसरमा थारु समुदायलाई योगदान पुर्‍याएका तीन जनालाई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सम्मान गरेका थिए। त्यही कार्यक्रमको तस्बिरहरु हेर्नुहोस्:

थारूवान

महेन्द्रनगर- थरुहट तराई पार्टी नेपालको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई बर्खास्त गरिएको छ। थरुहट तराई पार्टी विजयकुमार गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकमा समाहित भएको घोषणप्रति आपत्ति जनाउँदै साधारण सदस्यतासमेत नरहनेगरी पार्टीले थारुलाई बर्खास्त गरिएको हो।

थारूवान

गजेन्द्र बोहरा, दाङ- थरुहट तराई पार्टी औपचारिकरुपमा मधेसी जनअधिकार फोरम(लोकतान्तित्रक) मा समायोजित भएको छ। बिहीबार दाङको लमहीमा आयोजित एउटा सभामा थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले अब आफ्नो पार्टी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)मा समाहित भएको घोषणा गरे।

थारूवान

‘म निरासावादी हैन, आशावादी हुँ’ मदन चौधरी, काठमाडौं– उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अबको दस वर्षमा नेपाली राजनीतिलाई ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले आफू निरासावादी नभई आशावादी भएकाले अबको दस वर्षभित्र जसरी पनि नेपाली राजनीतिलाई ट्र्याकमा ल्याइछाड्ने ठोकुवा गरे।

थारूवान
1 201 202 203