राजनीति

गोविन्द मैनाली निर्दोष ठहर

काठमाडौं- एक जापानी युवतीको हत्या अभियोगमा करिब १५ वर्ष जापानमा जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली पूर्णतः निर्दोष ठहर भएका छन्। बुधबार बिहान जापानको टोकियो उच्च अदालतले सुनाएको अन्तिम फैसलामा उनी निर्दोष रहेको ठहर गरिएको छ। अब उहाँको क्षतिपूर्तिको प्रक्रिया सुरु हुनेछ। अदालतले उनीविरुद्ध कुनै अदालती कारबाही गर्नु नपर्नेसमेत...

थारूवान

लमजुङ- राष्ट्रपति रामवरण यादवले दलहरुलाई छिट्टै सहमति गरेर चुनावमा जान आग्रह गरेका छन्। लमजुङको दराडाडाँस्थित सर्वोदय उमाविको हीरक जयन्तीको समापन गर्र्दै राष्ट्रपति यादवले प्रमुख दलहरुलाई सहमति गरी नयाँ चुनावमा जान आग्रह गरेका हुन्। देशमा पटकपटक भएका राजनीतिक परिवर्तन संस्थागत हुन नसकेकाले देशको प्रगति हुन नसकेको स्पष्ट पार्दै उनले प्रमुख...

थारूवान

काठमाडौं- अनमिनको मापदण्डमा नपरेका तीन हजार अयोग्य लडाकुलाई जनही रु दुईलाख दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यही कात्तिक २६ गतेसम्म सरकारको सो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले सोही दिन अन्तरिम आदेशलाई...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरुलाई लामो समयसम्म देशलाई सङ्क्रमणकालमा नराख्न छिटो सहमतिमा पुग्न आग्रह गरेका छन्। उनले शीर्ष नेताहरुलाई बजेट पनि सहमतिमै ल्याउन र सहमतिबाटै राजनीतिक निकास निकाल्न पनि आग्रह गरे। राष्ट्रपति यादवले राष्ट्रपति भवन शीतल निवासमा आज गर्नुभएको छलफलमा आफू यो संस्था (राष्ट्रपति) मा रहेको...

थारूवान

काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरूले राजनीतिक गतिरोधको निकासका लागि दलरुबीच दुई दिनभित्रै सहमति हुने विश्वास व्यक्त गरेका छन्। नेताहरूले नयाँ निर्वाचनमा जान आवश्यक तयारी गर्दै सहमति गर्नेबारे छलफल भइरहेको जानकारीसमेत दिए। नेकपा एमालेले बडादसैं, तिहार, छठ, इद तथा नेपाल सम्वतका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीद्धारा...

थारूवान

सन्तोष दहित, दाङ- थारु युवा परिषद् दाङको पहिलो भेला घोराहीमा सम्पन्न भएको छ। परिषद् दाङका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षता एवं थारु कल्याण कारिणी सभा दाङको अध्यक्ष चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यमा वक्ताहरुले थारु समुदायको अधिकारको लागि थारु युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

थारूवान

मदन चौधरी, काठमाडौं- खुतली देबी–सिरु गच्छदार स्मृति ट्रस्टले शनिबार राजधानीमा दसैं, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गर्‍यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार सहभागी थिए। कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने मोरङ-सुनसरीका थारु समुदाय सहभागी थिए। सहभागीहरुले एकआपसमा दसैं, तिहार तथा छठको शुभकामना...

थारूवान

निर्मल घिमिरे, बर्दिया- ९ सन्तानमध्ये साहिली छोरी हुन बिपना चौधरी, २०। उनले बाल्यकालमा कहिलै खुशी मनाउन पाइनन्। कहिले अभाव त कहिले गालीमा बित्ने तीनै बिपना चौधरीको यतिखेरको दिनचर्या भने सँधै खुशीयालीमा बित्ने गर्छ। नौ सन्तानकी साहिली छोरी बिपनालाई सानै उमेरमा मालिकको घरमा कमलरी बसेर जुठा भाडा माझ्नु बाध्यता थियो।

थारूवान

वीरेन्द्र कर्ण- फुलकहा- शनिबार साँझ महोत्तरी जिल्लाको फुलकहा गाविस–६ मनहरवाको मुसहर वस्तीमा प्रधानमन्त्री डा बाबुराम भट्टराई पुग्दा ६३ वर्षीय विसुनी सदा मुसहरलाई भ्याइनभ्याइ भएको थियो। रुखोसुखो जीवनयापन गर्दै आएका विसुनीले प्रधानमन्त्री भट्टराईको आतिथ्य सत्कार गर्न गाउँकै साहुबाट व्याजमा रु छ हजार ऋण लिएर विशेष प्रकारको खाना बनाएका थिए।

थारूवान

काठमाडौं- उपप्रधानमन्त्री विजयकुमार गच्छदार ले आर्थिक अनुशासन विपरीतका क्रियाकलाप, गैरव्यावसायिक चरित्र, आपराधिक सञ्जालसँगको हिमचिमलगायत अन्य अनैतिक व्यावहारिक विरुद्ध गृह मन्त्रालयले शून्य सहनशीलताको नीति अख्तियार गरिरहेको बताएका छन् ।

थारूवान