राजनीति

११ बुँदै तत्काल कार्यान्वयन नगरे सुदूरपश्चिम ठप्प पार्ने कमैयाको चेतावनी

काठमाडौं- मुक्त कमैयाले नेपाल सरकारले आफूहरुसँग गरेको ११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्। कमैया मुक्तिको घोषणा र पुनःस्थापना सुरुको भएको १२ वर्ष वितिसक्दा पनि मुक्त कमैयाहरुको पुनःस्थापना हुन नसकेको, पूर्जा प्राप्त नभएको, जग्गा चिन्न परिचय पत्र, घर बनाउन अनुदान रकम र काठ पाउन नसकेको...

थारूवान

काठमाडौं- आगामी पुस ६ गते अर्थात् डिसेम्बर २१ मा पृथ्वी नष्ट हुने पश्चिमेली देशबाट फैलिएको हल्ला हल्लामात्र रहेको संहिताशास्त्री तथा ज्योतिषशास्त्रीहरुले बताएका छन्। यसो भन्दैमा केही पनि हुँदैन त भन्न सकिँदैन, ग्रह नक्षेत्रको आधारलाई लिने हो भने केही अशुभ लक्षणचाहिँ रहेको देखिन्छ संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला भन्नुहुन्छ।

थारूवान

राजु विश्वकर्मा, सप्तरी- मुलुकभरी मानवअधिकारको दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा सप्तरीमा हरुवाचरुवाले मानवअधिकारको रक्षा र अरूको दासत्वबाट मुक्ति पाउन जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना दिइरहेका थिए। सुकुम्वासी विपन्नको परिवारका सयौँको सङ्ख्यामा गाउँ गाउँबाट आएका हरुवाचरुवाले आजको २१ औं सताब्दीमा पनि आफूहरू साहुँ महाजन (गिरहत) मा दासत्वको रुपमा काम...

थारूवान

जनकपुरधाम- धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिएका जनकपुरस्थित भगवान् श्रीराम मन्दिरको २३० वर्षपछि पुनःनिर्माण भएको छ। मन्दिर पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगे पनि मन्दिरमाथि राखिने सुनको जलप लागेको छानो राख्नेबारे पुरातत्व विभाग, गुठी संस्थान तथा बृहत्तर जनकपुर क्षेत्र विकास समितिबीच आन्तरिक विवाद उत्पन्न भएको छ।

थारूवान

कैलाली- प्रधानमन्त्री बाबुराम भट्टराई महिनैपिच्छे जनताको घरमा बस्ने कार्यक्रमअन्तर्गत टीकापुरमा रहेका मुक्तकमैया शिविरमा शुक्रबार राति बास बसेका छन्। मुक्त कमैया बाबुराम चौधरीको घरमा गइ प्रधानमन्त्री भट्टराई बास बसेका हुन्। त्यसक्रममा उनले चौधरीको घरमा ढिग्री, मुसाको चट्नी, घोंगी, अनदी चामलको भात, माछालागायतका परिकार खाएका थिए। उनले उनले मुक्त कमैयाको उचित...

थारूवान

धनगढी- प्रधानमन्त्री बाबुराम भट्टराईले कैलालीको टीकापुरमा नवनिर्मित टीकापुर अस्पताल भवनको आज बिहान उद्‍घाटन गरेका छन्। नेपाल सरकारको करिब रु चार करोडको लागतमा निर्मित उक्त अस्पताल २५ शय्याको छ। जीर्ण अवस्थामा रहेको टीकापुर अस्पतालको शल्यक्रिया कक्ष र अन्य मर्मतसम्भार समेतको निर्माण कार्य गएको असारमा सम्पन्न भएको अस्पतालका डा नरेन्द्रकुमार खनालले...

थारूवान

मदन चौधरी- नेपाली कांग्रेसका पूर्वमहानमन्त्री तथा विघटित राज्य परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो। पशुपतिमै गरिएको श्रदाञ्जली सभामा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, पूर्व सभासद् रुक्मिणी चौधरी लगायत नेताहरुको उपस्थिति...

थारूवान

परशुनारायण चौधरी- ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने नेपाली उखानको ठिकविपरित मलाई जीवनको अन्त्यमा एक्लिनुपर्छ भन्ने कहाँ थाहाँ थियो र! उसो त हामी आफ्नो बुबाको पाँचभाइ दाजुभाइ थियौं। ‘जेठो’ म आफैं थिएँ। तर जीवनको आरोह-अवरोहले हामीलाई छिन्नभिन्न तुल्याइदियो। जीवनको शुभारम्भमा परिवारका सदस्यहरूसँग जीवन व्यतीत गर्ने अवसर पाइए पनि अन्तिम अवस्थामा परिवारबाट...

थारूवान

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् विघटित राज परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको ८६ वर्षको उमेरमा आज बिहान २:१५ बजे पाटन अस्पतालमा निधन भएको छ। उनी दम र मुटुलगायत रोगबाट ग्रसित थिए। पिता लीलाराम र माता कृष्णमायाको कोखबाट दाङमा जन्मेका चौधरी दलीय राजनीति छाडेर विसं २०३७ मा सहयोगीहरुका साथ पञ्चायत प्रवेश...

थारूवान

नीरज गौतम, नेपालगन्ज- सरकारले कमैयामुक्ति घोषणा गरेको १२ वर्ष पुगेको अवधिमा पनि बाँके जिल्लाका मुक्तकमैयाको समुचित पुनःस्थापना हुन नसकेकाले उनीहरूले अझै आफू सम्पूर्णरूपमा मुक्त भएको अनुभूत गर्नसकेका छैनन्। जिल्ला भूमिसुधार कार्यालयले जिल्लाका सिफारिस गरिएका सबै एक हजार ८२५ मुक्तकमैयालाई जग्गाधनी लालपूर्जा उपलब्ध गराएपछि विसं २०६५ फागुनमा ‘कमैया नभएको जिल्ला’ घोषणा...

थारूवान