राजनीति

एमाअाेवादी अध्यक्ष दाहालद्वारा आठ प्रदेशको विकल्प

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकन विवाद हल गर्न विकल्पसहित सातबुँदे प्रस्ताव अघि सारेका छन्। मंगलबार राजधानीमा सुरु पार्टी केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत उनले सात विकल्प अघि सारेका हुन्। नयाँ संविधान जारी भएयताकै पहिलो केन्द्रीय समिति बैठकमा उनले केही प्रदेशको सीमांकन...

थारूवान

थारु एराउन्ड दी वर्ल्डको आयोजनामा थारु युवाहरुको राष्ट्रिय भेला हुने भएको छ। दाङको तुल्सिपुरमा मंसिर १८, १९ र २० गते तीन दिने राष्ट्रिय भेला हुने आयोजकले जनाएको छ। थारु युवाहरुलाई एकीकृत गर्न, थारु आन्दोलनबारे रणनीति तयार गर्न र आन्दोलनलाई शसक्तरुपमा अगाडि बढाउन राष्ट्रिय भेला आयोजना गरेको थारु एरान्ड दी...

थारूवान

तराई–मधेसमा नयाँ संविधानबारे भ्रम फैलिएको निष्कर्ष निकाल्दै सरकारले पाँचवटा भाषामा एक महिनासम्म निरन्तर प्रचारप्रसार गर्ने भएको छ। जारी संविधानका विशेषता र अन्तर्वस्तुका बारेमा जानकारी दिन सरकारले श्रव्य, श्रव्यदृश्य र अखबारमार्फत प्रचारप्रसार गर्न लागेको हो।

थारूवान

के सय बर्ष अगाडिको तराई मधेश, सय बर्ष पछि पनि त्यस्तै रहने हो? सय बर्ष अगाडिका मधेशी, थारु सय बर्ष पछि पनि त्यस्तै रहने हुन्? अनि मूर्खहरुले थारु र मधेशीहरुलाई भारतले उचालेको भन्न मिल्छ? थारुहरुलाई मधेशीहरुको बहकाउमा लागेर आन्दोलन थालेको भन्न मिल्छ? थारु र मधेशीहरु त्यही धर्तीमा देश होइन,...

थारूवान

थरुहट आनदोलनको क्रममा कैलालीको टीकापुरमा ०७२ भदौ ७ र ८ गते भएको आगजनीका पीडितहरुले आगजनी गर्नेहरुको नाममा किटानी जाहेरी गरेका छन् । जाहेरीले प्रहरीलाई चुनौती थपिएको छ भने पीडकहरुमा भित्रभित्रै खैलाबैला मच्चिएको छ ।

थारूवान

सप्तरीको कदमाहामा स्कर्टिङ रोक्न भेला भएका थारु आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको लाठीबाट चार जना थारु आन्दोलनकारी घाइते भएका छन्। घाइते हुनेमा शम्भुनाथ-४ का विनोद चौधरी, हरिपुर-८ का प्रतापचन्द्र चौधरी, हरिपुर-९ का रेशमलाल चौधरी र हर्दिया-३ का किर्तिनन्द चौधरी छन्।

थारूवान

काठमाडौंलाई झुकाउने नाममा सीमा नाका र राजमार्ग अवरोध गर्दै भइरहेको आन्दोलन थप अराजक भएपछि सरकारले सोही योजनाअनुरूप आइतबारबाट नयाँ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ। यसअघि दुईपटक बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सेना परिचालनको मोडालिटीसम्बन्धी विस्तृत छलफलमा एकै पटक सेना खटाउँदा अनावश्यक विवाद हुन सक्ने निष्कर्ष निकाल्दै एकीकृत रणनीति कार्यान्वयनमा...

थारूवान

सप्तरीमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ। यात्रुबाहक बसको स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीहरु प्रहरीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको बताइएको छ। सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार गाढा-९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा-७ का नागेश्वर यादवको मृत्यु भएको हो।

थारूवान

थारुहरुले आजदेखि दोस्रोचरणको आन्दोलन सुरु गरेको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिले यसअघि अनिश्चितकालीन आन्दोलन गर्दै आए पनि विभिन्न कारणले आन्दोलन बीचमै सेलाएको थियो। सरकार थारुको मागप्रति गम्भीर नभएको देखेर थारुहरुले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन्। थारुहरुले तराई विभिन्न जिल्लामा आज प्रदर्शन गर्दैछन्।

थारूवान

नेपाली कांग्रेसका नेता तथा पर्सा ४ का सांसद सुरेन्द्रप्रसाद चौधरी आजैको दिनदेखि आफू आन्दोलनमा हिँडेको बताएका छन्। संविधानमा हस्ताक्षर गर्ने बेलादेखि नै असन्तुष्ट रहेका चौधरीले कांग्रेस नेताहरुको नामै लिएर उनीहरु मधेसविरोधी रहेको आरोप लगाए। अहिलेका वार्ताबाट समाधान नहुने ठोकुवा गर्दै चौधरीले भने- अब रामचन्द्र पौडेलहरुको पछि लाग्दैनौं, आन्दोलन कसैले...

थारूवान