देश

मनीषाका प्रेमी आशिषको बोली पत्ता लगाउन पोलीग्राफ गरिने

फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’ लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

थारूवान

पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका थारुले तीन वर्षअघि करिब चार कट्ठामा तरकारी खेती सुरु गरे। आम्दानी राम्रो भएपछि उनले एक वर्षपछि क्षेत्रफल बढाएर ८...

थारूवान

सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट तयार पारेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ४ बजे व्यवस्थापिका संसदमार्फत बजेट सार्वजनिक गर्दैछन्। सरकारले ल्याउन लागेको यो बजेट चालु वर्षको भन्दा २ खर्ब २९ अर्ब रुपैयाँले बढी हो। पैसा खर्च गर्न नसकेर आलोचना खेपिरहेको...

थारूवान

राज्यले कमैया मुक्त घोषणा गरेको १५ बर्ष पुग्न लाग्दासमेत आफुहरुलाई पुनर्वासको व्यवस्था नगरेको भन्दै मुक्त कमैयाहरुले सरकारलाई ६ दिनको अल्टिमेटम दिएका छन् । मुक्त कमैया एकता संघर्ष समितिले शुक्रवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी १० बुँदे माग सार्वजनिक गर्दै आगामी जेठ २० गतेसम्मको अल्टिमेटम दिएको हो । समितिले २०५८...

थारूवान

संघीय गठवन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेका थिए । प्रधानमन्त्रीको पत्रलाई लिएर मधेसी मोर्चाका नेताहरुको फरक-फरक धारणा आएपछि शुक्रबार गठवन्धनको बैठक बसेको छ ।

थारूवान

रेडबुल क्यासफुल प्रचार योजना अन्तर्गत बाँके, कोहलपुरका केवलप्रसाद थारुले एक लाख रुपैयाँ जितेका छन्। हालसम्म २० जनाले एक लाख र देशभरका चार हजार पाँच सयभन्दा बढीले एक हजार, दुई हजार, पाँच हजार, १० हजार र २० हजार रुपैयाँ प्राप्त गरिसकेका छन्।

थारूवान

प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीले दिएको प्रारम्भिक बयानअनुसार बुधबार वेलुकापख मनिषासँग सिमकार्डको विषयमा विवाद भएको थियो। ‘मनिषाले रुद्रनारायणसँग सिमकार्ड मागेकी रहिछन्, उसले दिन नमानेपछि दुबैजनाबीच भनाभन भएको रैछ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ‘केटीले पहिले झापड हानेको र बदलामा केटाले पनि झापड हनेको बयानमा छ।’...

थारूवान

वीरगन्जको प्रतिष्ठित औद्योगिक घाराना केडिया समूहका एकजना उद्योगी सुरेश केडिया अपहरणमा परेका छन्। सुरेशका चालकलाई गोली हानेर उनलाई अपहरण गरिएको हो। प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे बाराको बरियारपुरभन्दा पश्चिम पसाहा नदी नजिक घट्ना भएको हो। अपहरणकारीको गोली प्रहारबाट वीरगन्ज उपमाहानगरपालिका–२२ बिन्दवासनी घर भएका चालक श्यामउमेश प्रसाद...

थारूवान

राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती घरमा मृत अवस्थामा भेटिएकी छन्। १७ वर्षकी मनिषा बुधवार राति आफ्नै घर बर्दघाट नगरपालिका ८ मा मृत अवस्थामा भेटिएकी प्रहरीले जानकारी दिएको छ। ११ कक्षाको परीक्षा दिएकी मनिषा बुधबार घरमा एक्लै थिइन्।

थारूवान

नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ । विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएको बताइएको छ ।

थारूवान