देश

पत्थर बन्दै मान्छे

अनौठो रोगबाट पीडित छन् रमेश दर्जी। उनको शरीर पत्थरमा बदलिइरहेको छ। उनका आमाबुबा असाध्यै दुःखी छन्। बाग्लुङ घर भएका उनको अहिले उपचार भइरहेको छ।

थारूवान

मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।

थारूवान

कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने एक महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका जवानहरुमाथि अनुसन्धान गरी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

थारूवान

लखन चौधरी/धनगढी। धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरमा मंगलवारदेखि सुरु भएको बेहडा बाबा मेला हिलाम्मे बनेको छ । बुधबार विहान नौ बजेदेखि करिब साढे ११ बजेसम्म लगातार परेको पानीले बजार क्षेत्र हिलाम्मे हुन पुगेको हो । जसबाट दर्शनार्थी, मेला आगन्तुक र व्यापारीलाई सास्ती भएको छ ।

थारूवान

बोल्न नसक्ने महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरी जवानलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुबासीले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । ३० जेठमा कपिलवस्तुको शिवराज नगरपालिका,१० कि बोल्न नसक्ने महिलालाई सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानले बलात्कृतर गरेका थिए । भैंसी चराउन गएकाबेला महिलालाई सशस्त्र प्रहरीका जवानहरुले हात खुट्टा बाँधेर पालैपालो बलात्कार...

थारूवान

परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा बिहीबार प्रकाशित गर्दैछ। ग्रेडिङ प्रणाली लागू भएपछिको पहिलो एसएलसी परीक्षा हो। परीक्षानियन्त्रक कृष्ण काप्रीले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए। गत वर्षभन्दा करिब २ साता अगावै नतिजा प्रकाशित हुन लागेको हो।

थारूवान

कपिलवस्तुको शिवराज नगरपालिका-१० की एक महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी जवान लोकराज वस्ती पक्राउ परेका छन् । आइतवार राति करिब ८ बजे थारु सामुदायकी एक बोल्न नसक्ने महिलालाई जबरजस्ती गरेको आरोप वस्तीमाथि लागेको छ ।

थारूवान

पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा-८, मा पर्ने भलुवही खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।

थारूवान

एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण...

थारूवान

रहस्यमय बन्दै आएको फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्यु-रहस्यबारे आज प्रहरीले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

थारूवान