था.क.स.

गुमनाम धनिरामको ६ बुँदे विज्ञप्ती, रेशमलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी

करिब दुई वर्षपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले प्रेस विज्ञप्ती जारी गरेका छन्। उनले संयुक्त संघर्ष समितिको नामबाट विज्ञप्ती जारी गरेका हुन्। ६ वटा बुँदा रहेको विज्ञप्तीमा पुरानै बक्तव्य दोहोरिएका छन्। उनले अन्तिम बुँदामा भने कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम...

थारूवान

सन्तोष दहित/दाङ। थरुहट नेता तेजमान चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार राति घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावी सभामा चौधरीलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराएका हुन् ।

थारूवान

कारी महतो/चितवन। थाकस (थारु कल्याणकारिणी सभा) दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भई बनेको नयाँ कार्यसमितिको पहिलो बैठकका साथै सम्मान तथा विदाई कार्यक्रम अक्टोवर २९ तारिखमा सउलको छुङ्गाग स्थित ज्योती रेस्टुरेन्टमा सम्पन्न भएको छ । बैठकमा निवर्तमान अध्यक्ष पुष्प चौधरीलाई सम्मान तथा विदाई गरिएको छ । साथै सदस्य राजबन्धु महतोलाई...

थारूवान

थारु कल्याणकारिणी सभा युएईका संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः संस्थामा फर्किएका छन्। ब्यापारको सिलसिलामा संस्थालाई समय दिन नसकेको भन्दै प्रवासी थारु समाज युएईको रुपमासमेत चिनिने उक्त संस्थाबाट उनले एक वर्षअघि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए। 

थारूवान

कारी महतो/चितवन। वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपालका थारु युवाहरुको सक्रियातामा गठन भएको थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरियाको दोस्रो अधिवेशन शनिवार सउलमा सम्पन्न भएको छ। अधिवेशनबाट चितवनको शिव चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले विभाजन गरेको क्षेत्रप्रति पूर्वी चितवनका चारवटै क्षेत्रीय समितिले असहमति जाहेर गरेको छ । थाकस चितवन जिल्ला कार्यसमितिले क्षेत्र विभाजन गरी भरतपुर महानगरपालिकालाई पाँच वटा क्षेत्रमा तथा अन्य नगरपालिकाहरुलाई एकएक क्षेत्रमा विभाजन गर्ने निर्णयप्रति पूर्व चितवनका खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र...

थारूवान

कमल चौधरी/बुटवल। समाज परिवर्तनशिल छ । हिजोको समाज आज विलकुल फरक छ । त्यसैले होला थारु समाज शिक्षा र संचारको विकास संगै विस्तारै परिवर्तनका दिशामा अगाडी बढेको पाइन्छ। जसको असर थारु समुदायको विवाह संस्कार र पद्धातिमा पनि विस्तरै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परिवर्तन आउनु स्वभाविक हो ।

थारूवान

कारी महतो/चितवन १२ भदौ, थरुहट आन्दोलन २०६५ का घाइते सन्जीत महतोलाई थारु कल्याणकारिणी सभा (थाकस) ले सहयोग गर्ने भएको छ। थाकस केन्द्रीय सचिवालय समितिको गत शनिबार भएको बैठकले उक्त निर्णय गरेको कुरा केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले बताए।

थारूवान

सुनिल चौधरी/झुम्का। सुनसरीमा थारु महिला सभाले प्रत्येक स्थानीय तहको वडामा कमिटी गठन गरिरहेको छ। महिला सशक्तीकरण, अधिकार, कला संस्कृति संरक्षण तथा महिला नेतृत्व विकासका लागि सुनसरीको थारु बाहुल्य स्थानीय तहमा वडा समिति गठन गर्ने  तयारी सभाको रहेको छ। सोही क्रममा शनिबार इटहरी १० र १३ नं. वडामा कमिटी गठन...

थारूवान

साहित्यकार तथा पत्रकार कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनको बुबा टीकाराम चौधरीको ६४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो। २०१० कात्तिक १२ गते हालको लमही नपा–४, छुटकी घुम्ना, देउखुरीमा जन्मनु भएको उनलाई मुटु र दमको समस्या थियो।

थारूवान
1 7 8 9 10 11 13