था.क.स.

धनिरामलाई अल्टिमेटम- कि आन्दोलन गर नत्र संयोजक पद छोड

थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले छलफलै नगरी मिनराज चौधरीलाई निष्काषन गरेको भन्दै थरुहट संघर्ष समितिले कडा आपत्ति जनाएको छ। नयाँ बानेश्वरमा बसेको बैठकले आन्दोलन परिचालन समितिले एकतर्फी रुपमा हटाएको आरोप लगाएको छ।

थारूवान

कारी महताे/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) लगायतको थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको जेठ २ गतेको थरुहट तराई बन्दको पूर्व सन्ध्यामा चितवनको माडी नगरपालिकाको मुख्य बजार वसन्तपुरको पुलचोकदेखि दिवाकर चोकसम्मा मशाल जुलुश सम्पन्न भएको छ ।

थारूवान
1 11 12 13