था.क.स.

थाकस चितवनको छात्रावासबाट गरिब विद्यार्थीहरु लाभान्वित

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निकै सहयोग पुगेको छ । माडीबाट उच्चशिक्षा अध्ययन गर्न आएकी मनिका मर्दनियाले भनिन् “थाकसले निर्माण गरेको छात्रावासबाट निकै सहज भएको छ ।” उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तेश्रो वर्षमा अध्ययनरत छिन् । सोहि...

थारूवान

कारी महतो/चितवन। १६ फागुन । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको १२ औं अधिवेशन फागुन २४ देखि २६ गते भव्य रुपमा आयोजना गरिने भएको छ । तीन दिनसम्म हुने जिल्ला अधिवेशन भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीको धनौजी (कमलपोखरी) मा हुने थाकस चितवनका सभापति विश्राम महतोले जानकारी दिएका छन् ।...

थारूवान

थारु कल्याणकारिणी सभा चितवन (थाकस) क्षेत्र नं.७ को सभापतिमा चुुडामणी चौधरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार पर्सामा भएको छैठौं अधिवेशनबाट चौधरीको नेतृत्व ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

थारूवान

थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनको  भैरहवास्थित निवासमा साँझ ५ बजे निधन भएको हो। चौधरीको वि.सं. १९९२ मा जन्म भएको थियो ।

थारूवान

कारी महतो/चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकामा विगत पाँच वर्षदेखि खिचरा महोत्सव आयोजना गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस) को क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने भएको छ ।

थारूवान

कारी महतो, चितवन। बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममाा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि.सं. १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कट्ठा १८...

थारूवान

बाराको कोल्हबीमा तीन दिने माघी महोत्सवको उद्‍घाटन सोमबार भएको छ। बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता उमाकान्त चौधरीले महोत्सवको उद्‍घाटन गरेका थिए। कार्यक्रममा एमाले नेता एवं प्रदेशसभा सदस्य त्रिलोकी चौधरीको पनि उपस्थिति थियो। कार्यक्रममा स्थानीय थारुहरुको साँस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरिएको थियो।

थारूवान

थारु कल्याणकारिणी सभाले राजधानीमा मनाउने राष्ट्रिय माघी महोत्सवको संयोजन लिने निर्ओय गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय माघी महोत्सव २०७४ एकै ठाउँमा मनाउने निर्णय गरेको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले जानकारी दिए।

थारूवान

विनय चौधरी। नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको स्थान विशिष्ट र पहिचानयुक्त रहेको कुरा कसैसामू भनिरहनु पर्दैन । थारू समुदायको छुट्टै पहिचान निर्माणमा थारू समुदायको छुट्टै भाषा र संस्कृतिको स्थान अति नै उच्च छ...

थारूवान

सुनिल चौधरी/झुम्का। थारु कानुन व्यवसायी सभाले न्यायपरिषदले निकालिएको जिल्ला न्यायाधीश पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा थारु कोटा निर्धारण गर्न माग गरेको छ। गोरखा पत्र र न्यायपरिषद समेतको वेवसाइटमा प्रकाशित सूचनामा थारुको सिट आरक्षित नरहेको भन्दै समावेसिताको माग गर्दै सभाले ज्ञापनपत्र समेत बुझाएको छ।

थारूवान
1 6 7 8 9 10 13