लुम्बिनीमा नागरिक उन्मुक्तिका मन्त्रीले दिए राजीनामा

नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले छाडेको छ। पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका धर्मबहादुर चौधरीले बिहीबार राजीनामा दिएका छन्।

उनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका थिए। पार्टी अध्यक्ष रञ्जिताको निर्देशनले चौधरीले राजीनामा बुझाएको पार्टीका एक नेताले बुझाए। नागरिक उन्मुक्ति पार्टीले लुम्बिनीमा एमाले-माओवादी गठबन्धनलाई सघाउने बताइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *