थारू समाचार

कैलाली र बर्दियाका थारू बस्ती डुबानमा, १९ वर्षीया नविना चौधरी बगेर बेपत्ता

कैलालीमा लगातारको अविरल वर्षापछि आएको बाढीले करिब १ हजार बढी घर डुबानमा परेका छन्। जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ।

थारुवान संबाददाता

राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्य माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार वैद्यसहितलाई पार्टी प्रवेश गराएका हुन्।

थारुवान संबाददाता

थारूहरूको माग मुद्दा सम्बोधन गर्ने मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालयले वार्ता कमिटीलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले थरुहट थारुवान संयुक्त संघर्ष समितिको तर्फबाट बनेको वार्ता कमिटीका संयोजक रुक्मिणी चौधरी परपत्र गरेको हो।

थारुवान संबाददाता

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रकिया अगाडि बढाउने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो घटना सम्बन्धमा मुद्दा खारेजीका लागि आवश्यक कानुनी जटिलता संशोधन गरेर यथाशिघ्र फर्स्यौट गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

थारुवान संबाददाता

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता

थारु महिला सभाले आगामी असोज २ गते काठमाडौंको राष्ट्रिय जितिया महोत्सव २०७९ मनाउने भएको छ। थारु महिला सभाले काठमाडौंमा पत्रकार सम्‍मेलेन गरेर यस वर्षको राष्ट्रिय जितिया महोत्सव काठमाडौंको राष्ट्रिय नाँचघरमा मनाउने जानकारी दिएको हो।

थारुवान संबाददाता

छिमेकी मुलुक भारतमा बस्ने थारूहरुको हस्तकलालाई विहार सरकारले ब्रान्डिङ गर्ने भएको छ। भारतमा बसोबास गर्ने करिब पाँच लाख थारूमध्ये डेढ लाख बढी विहारमा बस्छन्। विहारको पूर्वी चम्पारण आदिवासी थारूहरुको आधार इलाका पनि हो।

थारुवान संबाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले परपुरुषसँगको सम्बन्ध लुकाउन श्रीमानको हत्या गरेकी छन्। रुपन्देही प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१५ सखुवानीकी ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेकी हुन्।

थारुवान संबाददाता

मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा आंशिक सहमति जुटाएका छन्। १६५ मध्ये ११० मा सिट बाँडफाँट भइसकेको एक नेताले जानकारी दिए। जसअनुसार कांग्रेसको भागमा ६८, माओवादीको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भाग ७ सिटको टुंगो लागेको छ। सहमतिअनुसार मोरङ ४ मा...

थारुवान संबाददाता
1 79 80 81 82 83 153