थारू समाचार

जब विवाह मण्डपबाटै पक्राउ परे साजन चौधरी

जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौरा दह प्रहरीले इटहरी-१९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको हो। गौरा दह-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ...

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव तुल्सी चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनलाई पार्टीका संरक्षक रेशम चौधरीले स्वागत गरेका थिए। तुल्सी चौधरी निर्वाचनअघि नै नागरिक उन्मुक्तिमा प्रवेश गर्न खोजे पनि पार्टीको दाबाबका कारण पार्टी प्रवेश गरेका थिएनन्। सप्तरीको...

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले विभिन्न चरणको आन्दोलनबाट ल्याइएको हालको व्यवस्था मन्त्री बन्नका लागिमात्र रहेको बताएका छन्। विभिन्न मन्त्रालयको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले हालको व्यवस्थाले किसानहरू मारमा परेको बताए। उनले प्रत्येक बजेटमा सरकारी मल खादको व्यवस्था गर्ने बताए पनि खेतीको समयमा किसानहरू सधैं मारमा पर्दै...

थारुवान संबाददाता

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गएराति आएको बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ। शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर-४ मा...

थारुवान संबाददाता

कोशी प्रदेश सरकारले थारू संग्राहलयका लागि बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ स्थित रहेको थारु संग्रहालयको स्तरोन्नती तथा विकासको लागि आवश्यक बजेट विनियोजन गरेको हो। त्यस्तै थारूलगायतका समुदायलाई लोक सेवा आयोग तयारी कक्षा सञ्चालनका लागि पनि बजेट विनियोजन...

थारुवान संबाददाता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान बालकोटमा उनीहरूबीच छलफल भएको हो। उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको थियो। एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए। ‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा...

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशमा थारू लक्षित कार्यक्रमका लागि तीन करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु समुदाय लक्षित विशेष कार्यक्रम सञ्चालन गर्न तीन करोड बजेट विनियोजन गरेको हो।

थारूवान

लुम्बिनी प्रदेश सरकारले रैथाने खानालाई प्रवर्द्धन गर्न ४० लाख बजेट विनियोजन गरेको छ। ‘मगर, गुरूङ्ग, थारू, मुस्लिम, खस/आर्य, अवध तथा अन्य जातजातिको रैथाने खाना ढिकरी, चुकौनी, बटुक, राबडी, पेडा आदिको गुणस्तरीय उत्पादन र बजारीकरण व्यवस्थाका लागि रू.४० लाख बजेट विनियोजन गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ। त्यस्तै दाङ, बाँके...

थारुवान संबाददाता

लुम्बिनी प्रदेशले आदिवासी जनजातिहरूको घरेलु उत्पादन मदिराको प्रवर्द्धनका लागि १२ करोड बजेट विनयोजन गरेको छ। थारू समुदायको महुवा, अन्दीलगायत कोदो, मकै, जामनु, टिमुर, कुरिलोको पेय पदार्थ र मदिरा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग गर्ने उद्देश्य सरकारले लिएको छ। यसबाट ७५ हजारलाई रोजगारी वा स्वरोजगार बनाउने प्रक्षेपण प्रदेश सरकारको छ। मुख्यमन्त्रीसमेत...

थारुवान संबाददाता

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन्। आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन्।

थारुवान संबाददाता
1 29 30 31 32 33 151