थारू समाचार

संघीय शिक्षा ऐन क्याबिनेटमा पारित भएपछि थारू संघसंस्थाले भने- थारू मन्त्रीहरू दास बने

संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग-अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि सङ्घीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो समुदायले आपत्ति जनाएको हो । मधेशी, आदिवासी...

थारुवान संबाददाता

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरी राज्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बुधबार नियुक्ति गरेका हुन्। दुवै जनाले आजै सपथसमेत लिएका छन्। मन्त्री बन्नका लागि रामेश्वर चौधरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए। उनीहरूलाई भूमि व्यवस्था कृषि तथा...

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारले मुक्त कमैयाहरूको बिमा गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताएका छन्। बर्दियाको राजापुरमा आयोजित २४ औं मुक्त कमैया दिवसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रदेशका सबै मुक्त कमैयाहरूको स्वास्थ्य बिमा गरी उपचारमा खर्च गर्न नपर्ने बनाइने जिकिर गरेका छन्। कमैया आन्दोलनको योद्धाको नाताले देशैभरका मुक्त कमैयाका समस्या...

थारूवान

भागबन्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार मुख्यन्त्रीलाई पत्र लेख्दै सरकारमा सहभागी नहुने बताएपछि सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार तत्कालका लागि पर धकेलिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रदेशसभा संसदीय दलले सांसद रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको मन्त्री र कैलाश चौधरीलाई सोही मन्त्रालयमा राज्यमन्त्री...

थारुवान संबाददाता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने नीति लिएको बताएका छन्। शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा उनले यस्तो बताएका हुन्।

थारूवान

सुनसरीको इटहरी-१७ कान्छी चौकस्थित पूर्व-पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए। चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु...

थारुवान संबाददाता

नेपालको विभिन्न भूभागबाट अष्ट्रेलिया आई विभिन्न पेसा ब्यवसाय र अध्यान अध्यापनमा रहेका थारू समुदायबीच साझा चौतारीको रूपमा स्थापित थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अधिवेशन ८ जुलाईका दिन सिड्नीको इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न भएको छ। अधिवेशनले वर्तमान अध्यक्ष दीपनारायण चौधरीलाई पुनः अध्यक्षमा चयन गर्दै र निवर्तमान कार्यसमितिलाई थोरैमात्र थपघट...

थारुवान संबाददाता

आशिष चौधरीको निर्णायक गोलप्रेरित नेपालले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० को नतिजामा पराजित गरेको छ। भारतको बेङ्गलुरुस्थित श्री कान्तिरभा रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पाकिस्तानमाथि आक्रामक बनेको नेपालका लागि आशिषले १० मिनेट बाँकी रहँदा गरेको एक मात्र गोल निर्णायक बन्यो।...

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। आजको बैठकले विसं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने...

थारुवान संबाददाता

चट्याङ लागेर सोमबार दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण-३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण-६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए। चट्याङ लागेर सख्त घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल...

थारुवान संबाददाता
1 28 29 30 31 32 151