थारू समाचार

बाँकी जीवन थारुको पहिचान दिलाउने संघर्षमा लाग्छु : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजको बताएका छन्। पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधबार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले जेलबाट बाहिर आएपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरुले थारुहरुबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास...

थारुवान संबाददाता

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिएको हो। टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी...

थारुवान संबाददाता

राना थारुलाई छुट्टै जातिमा राखेको भन्दै थारू आयोगले आपत्ति जनाएको छ। २०७८ सालको जनगणनामा कैलाली र कञ्चपुरमा बाहुल्य रहेको राना थारुलाई छुट्टै जाति र भाषामा राखेपछि आयोगले आपत्ति जनाएको हो।

थारुवान संबाददाता

हरेक वर्ष खिचरा महाेत्सव आयाेजना गर्दै आएकाे संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को सभापतिमा रामेश्वर चाैधरी निर्वाचित भएका छन् । उनी निवर्तमान सभापति चुडामणि चाैधरीलाई ११ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । कूल २१० मत मध्ये १७१ मत खसेकाे निर्वाचनमा रामेश्वर चाैधरीले ८६ मत प्राप्त...

कारी महताे

नेपालमा थारूको जनसंख्या १८ लाख ७ हजार १२४ कायम भएको छ। तथ्यांक विभागले शुक्रबार विज्ञप्ति प्रकाशन गर्दै थारूको जनसंख्या ६.२ प्रतिशत रहेको जनाएको छ।

थारुवान संबाददाता

नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक रहेको बताएको छ। शुक्रबार बसेको सचिवालउ बैठकले नागरिकता विधेयक प्रमाणीकरणप्रति आपत्ति जनाउँदै गलत नजीर स्थापित गरेको बताएको छ।

थारुवान संबाददाता

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

थारुवान संबाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद राजकुमार लेखीले ५० लाख मूल्य बराबरको जग्गा वृद्ध आश्रमलाई दान गरेका छन्। उनले आफू जन्मिएको सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित गंगाजलीमा रहेको दुई कठ्ठा जग्गा दान गरेका हुन्। स्थानीयकाअनुसार चलनचल्तीअनुसार त्यहाँ प्रति कठ्ठाको मूल्य कम्तिमा २५ लाख रहेको छ।

थारुवान संबाददाता

“हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको ।

थारुवान संबाददाता

रेशम चौधरी र रञ्जिता चौधरी टेकबहादुर साउदको घर पुगेका छन्। स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन्। कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन्।

थारुवान संबाददाता
1 30 31 32 33 34 150