समाचार

सरकारमा जान्छौं तर हाम्रा माग पूरा भएपछि मात्रै : रञ्जिता श्रेष्ठ चौधरी

एकातिर सत्ता गठबन्धन, अर्कोतिर ठूलो दल एमालेको उम्मेदवारी, तपाईं फराकिलो मतान्तरले कसरी जित्नुभयो ? तपाईंले भनेको सत्य हो। पाँच दलीय सत्ता गठबन्धनको बलियो उम्मेदवार कांग्रेसका रामजनम चौधरी मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो। उहाँ धेरैपटक थारू पकेट क्षेत्रबाट जित्नुभयो। त्यतिमात्र होइन उहाँ पटक–पटक मन्त्री पनि भइसक्नु भएको छ। चुनावमा समुदायको मतको फरक...

थारुवान संबाददाता

मंसिर ४ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। मतगणना सकिएसँगै निर्वाचन आयोगले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर सात दलका लागि सिट बाँडफाँड गर्ने तयारी गरेको छ। प्रतिनिधिसभातर्फ रहेको ११० र प्रदेशसभातर्फ रहेको २२० सिटको बाँडफाँड केही दिनमा सकिने निर्वाचन आयोगले जनाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा चार सिट (एक स्वतन्त्र)सहित संघीय संसद्मा प्रवेश गर्दैछ। यो पार्टीले प्रदेशसभातर्फ ७ सिट जितेको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र मधेस प्रदेशमा यो पार्टीले थ्रेस होल्डसमेत कटाएको छ। निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत विषयमा पार्टीका संरक्षक रेशम चौधरीसँग...

थारुवान संबाददाता

समानुपातिकतर्फको मतगणना आज सकिँदैछ। निर्वाचन आयोगले त्यसलगत्तै थ्रेस होल्ड कटाएका सात वटा दललाई सिट बाँडफाँड गर्ने भएको छ। मतपरिणामअनुसार एमालेबाट आश्मा कुमारी चौधरी, शान्ति चौधरी र लक्ष्मीदेवी दगोराको निर्वाचित हुने सम्भावना छ भने कांग्रेसबाट कल्पना चौधरी, विनाकुमारी थनेतको निर्वाचित हुने सम्भावना छ।

थारुवान संबाददाता

एमाले नेतृ शान्ता चौधरी र पूर्वसांसद गंगा चौधरीबीच फेसबुकमा ‘वार’ परेको छ। गंगाले तुल्सीपुरका पूर्व नगरप्रमुख टीकाराम खड्‍कालाई फेसबुकमा जन्मिदनको शुभकामना दिएकी छन्। सोही पोस्टमा शान्ताले एमाले सिध्याउने खेलमा लागेकालाई एमाले नेताको माया लागेजस्ताो देखाउनुपर्ने रहेछ भन्दै कमेन्ट गरेकी छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय महाधिवेशन टीकापुरमा हुने भएको छ। हेडक्वाटरको निर्णयअनुसार महाधिवेशन वैशाख ४ देखि ६ गतगेसम्म हुने भएको हो। त्यसअघि यही महिनाको अन्तिममा केन्द्रीय कार्यसमितिको बैठक बस्ने पार्टी प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

थारुवान संबाददाता

नेकपा एमालेका नेता राजकुमार लेखीले मधेस प्रदेशको साक्षरता न्युन भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। सप्तरी क्षेत्र नं १(१)बाट विजयी भएका उनले आफ्नै क्षेत्रबाट शैक्षिक क्षेत्र उकास्ने अभियानमा लगेका छन्। शनिबार उनले सरोकारवालाहरूसँग अन्तर्क्रियासमेत गरे।

थारुवान संबाददाता

नेकपा एमालेले यसपटक मधेस प्रदेशमा राम्रो कम्ब्याक गरेको छ। मधेसमा १५ सिट जितेको एमाले समानुपातिक मतमा भने दोस्रो स्थानमा छ। समानुपातिक मत जोडेर पनि यो पार्टी मधेसमा पहिलो बन्ने देखिएको छ।

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ यसपटक थारू समुदायबाट ९ जना विजयी भएका छन् भने प्रदेशसभातर्फ १६ जना थारूहरू विजयी भएका छन्। अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारू नेताहरू विजयी भएका थिए।

थारुवान संबाददाता

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ। मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो।

थारुवान संबाददाता
1 88 89 90 91 92 216