यी हुन् थारू समुदायबाट विजयी भएका २५ सांसद, नागरिक उन्मुक्ति बन्यो पहिलो पार्टी (सूचीसहित)

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ यसपटक थारू समुदायबाट ९ जना विजयी भएका छन् भने प्रदेशसभातर्फ १६ जना थारूहरू विजयी भएका छन्। अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारू नेताहरू विजयी भएका थिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ चार सिट जित्दै नागरिक उन्मुक्ति पार्टी थारु समुदायको पहिलो पार्टी बनेको छ। उसले चार सिट जितेको छ। प्रमुख पार्टीहरू नेपाली कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र लोसपा एक-एक सिटमात्र जितेका छन्।

त्यस्तै प्रदेशसभातर्फ पनि नागरिक उन्मुक्ति पार्टी ७ सिट जित्दै समुदायको पहिलो पार्टी बनेको छ। एमालेले ६ सिट जितेको छ भने कांग्रेसले दुई र माओ‌वादी एक सिटमात्र जितेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *