देश

भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङको सिनामस्थिते श्री सिनाम उच्च माध्यमिक विद्यालय भवन निर्माण भएको छ । सोमवार पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले विद्यालय भवन उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य भुपेन्द्र थेवे,

थारुवान संबाददाता

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा जन्मिएकी आरती राना ‘नारी शक्ति पुरस्कार’बाट सम्मानित भएकी छन्। सन् २०२० का लागि उनले उक्त पुरस्कार पाएकी हुन्। नारी दिवसको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त पुरस्कार आरतीलाई प्रदान गरे।

थारुवान संबाददाता

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी

थारुवान संबाददाता

नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ। पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो। जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ।

थारुवान संबाददाता

कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो।

रोशन भट्ट

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले भवन उद्घाटन गरेका हुन् ।

थारुवान संबाददाता

सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ। बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ। खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन।

थारुवान संबाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करको जालो रोक्न गृह मन्त्रालयले कडाइ गरेको महिनौं वितिसक्यो। तैपनि दिनहुँ रुट फेरेर मानव तस्करी भइरहेको बताइन्छ। पछिल्लो समय त्रिअबि अध्यागमन कार्यालयले विदेश जानेहरुसँग कडा सोधपुछ गर्न थालेको छ।

थारुवान संबाददाता

युरिया र डीएपी मल आपूर्तिका लागि नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत् भारतबाट नेपालतर्फ युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।

थारुवान संबाददाता
1 27 28 29 30 31 48