देश

थारु साँस्कृतिक संग्रहालय बछौलीको नयाँ नेतृत्व चयन

थारु साँस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको १५औं साधारणसभा तथा चौथो अधिवशेनबाट खिलेन्द्रराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसको उपाध्यक्षमा जीतबहादुर चौधरी, सचिव दीपेन्द्र कुमार चौधरी (दिपेश),

थारुवान संबाददाता

पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि कम विदेशी मुद्रा खर्च हुन्छ भन्ने विश्लेषणका आधारमा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो। अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा वाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको...

थारुवान संबाददाता

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ। दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए।

थारुवान संबाददाता

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ। क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन्।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन्।

थारुवान संबाददाता

जयनगर-कुर्था रेल्वे खण्डमा आज विहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए।

थारुवान संबाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका प्रधानमन्त्रीको आजको भेटले महत्वाकांक्षी लक्ष्य हासिल गर्न मद्दत मिल्ने दाबी गरे।

थारुवान संबाददाता

लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई तीव्ररूपमा अगाडि बढाउन नेपाल र भारत सहमत भएका छन्।

थारुवान संबाददाता

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली आइपुगेका हुन्

थारुवान संबाददाता

आदिवासी जनजाति महासंघको दसौं महाधिवेशन नवलपुरको कावासोतीमा जारी छ। बिहीबार बिहानैबाट बन्दसत्र सुरु भए पनि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुन सकेको छैन। दसौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि दलीयरुपमा भीडन्त भइरहेको बताइएको छ।

थारुवान संबाददाता
1 25 26 27 28 29 48