देश

रानीवनमा थारु साँस्कृतिक ग्राम

दंगीशरण गाउँपालिका-३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ। ८२ विघा क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो। थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रानी वनमा करिब

सन्तोष दहित

आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित बृहत् रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५ सय ७१ जना रक्तदाता सहभागी भएका थिए।

थारुवान संबाददाता

नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।

थारुवान संबाददाता

नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

थारुवान संबाददाता

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौति गरेको हो। शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

थारुवान संबाददाता

सुनसरी दुहबी-३ की वर्षा चौधरीले कानुनअनुसार पाउनुपर्ने ऋण उपलब्ध गराउन माग गरेकी छन्। ऋण स्वीकृत भएको महिना पुग्न लाग्दासमेत रकम उपलब्ध नभएको भन्दै उनले कृषि विकास बैंकलाई निवेदन लेखेरै रकम माग गरेकी हुन्।

थारुवान संबाददाता

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगगरी मूल्य वृद्धि गरेको हो। सरकारले कर समायोजन गर्ने निर्णय गरेलगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो। तर एक हप्ता नबित्दै निगमले पेट्रोल ८ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

थारुवान संबाददाता

बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय,राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन्। उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो।

थारुवान संबाददाता

सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ। वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय...

थारुवान संबाददाता
1 23 24 25 26 27 47