देश

अस्पतालमा बेखर्ची भएपछि आर्थिक सहयोगका लागि अपिल

श्रीमान् उपचार गर्न काठमाडौंको वीर हस्पिटल पुगेकी चितवनको खैरहनी नगरपालिका वडा नं. १० कठार निवासी सावित्री चौधरी बेखर्ची भएकी छिन् । एक महिनाअघि उनका ३६ वर्षीय श्रीमान् महेन्द्र चौधरी उच्च रक्तचापका कारण बेहोस भई ढलेका थिए ।

थारुवान संबाददाता

नेकपा (एमाले)की सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताएकी छन्। संसदमा बैठकमा उनले भनिन्, ‘एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन्।

थारुवान संबाददाता

अनलाइनमार्फत् ठगी गर्ने ९ चिनियाँसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई बुढानिलकन्ठको वडा-२ महादेवखोला, काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो।

थारुवान संबाददाता

भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरीमा खेलेको हो।

थारुवान संबाददाता

नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ।

थारुवान संबाददाता

युद्धहरू रोक्न “वैश्विक शासन असफल भएको”मा जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार जी-२० देशका विदेश मन्त्रीहरूलाई उनीहरू “गहिरो विश्वव्यापी विभाजन” र छलफलहरू “अहिलेको भूराजनीतिक तनावबाट प्रभावित” भइरहेका बेला बैठक भइरहेको बताए।

शुभजीत रोय/इन्डियन एक्सप्रेसबाट

बिहीबार जी-२० विदेश मन्त्रीको बैठकको अन्त्यमा जारी गरिने संयुक्तरूपमा अनुमोदित कागजातमा गतिरोध तोड्न छलफल गर्न जी-२० वार्ताकारहरूले बुधबार अबेर राति दोस्रो बैठक गरे।

थारुवान संबाददाता

चिनियाँ विदेशमन्त्री छिन काङले रुससँगको समन्वय कायम राख्ने बताएका छन्। नयाँ दिल्लीमा भएको जी-२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा उनले चीनले रुससँग सबै तहमा सञ्चार र समन्वय कायम राख्ने बताएका हुन्।

थारुवान संबाददाता

विश्वको सबैभन्दा लामो नदी क्रूज एमभी गंगा भिलासले ५० दिनको यात्रा टुंग्याएको छ। फेब्रुअरी २८ मा उक्त क्रूज असमको डिब्रुगढमा यात्रा टुंग्याएको हो। भारतमा बनेको उक्त क्रूज जहाजलाई प्रधानमन्त्री नरेन्द्र मोदीले गत १३ जनवरीमा झण्डा देखाएर वाराणसीबाट प्रस्थान गराएका थिए।

थारुवान संबाददाता

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा सोमबार काठमाडौं आइपुगेलगत्तै उच्च राजनीतिक भेटघाटमा व्यस्त भएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका हुन्।

थारुवान संबाददाता
1 21 22 23 24 25 47