देश

ओराली बजार घटनाका कमान्ड सम्हालेका राजापुरका डीएसपी सूर्य सुवेदी जिल्लामा तानिए

बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न इलाका प्रहरी कार्यालय,राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन्। उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो।

थारुवान संबाददाता

सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने छ। वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय...

थारुवान संबाददाता

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

थारुवान संबाददाता

पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको छ।

थारुवान संबाददाता

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन्।

थारुवान संबाददाता

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रसेवक र कर्मचारीको विद्यमान तलबमानमा १५ प्रतिशतले वृद्धि गरिएको छ।

थारुवान संबाददाता

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ। अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको

थारुवान संबाददाता

स्थानी तह निर्वाचनमा थारु समुदायबाट २८ जना पालिका प्रमुख बनेका छन्। जसमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसबाट १४, एमालेबाट ७, नागरिक उन्मुक्ति पार्टीबाट ४ र माओवादीबाट ३ जना निर्वाचित भएका छन्। यसरी हेर्दा नागरिक उन्मुक्ति पार्टी थारु समुदायमा तेस्रो ठूलो पार्टी बनेको छ।

थारुवान संबाददाता

स्थानीय तह निर्वाचनमा हालसम्म थारु समुदायबाट एक महिलासहित २५ जना पालिका प्रमुखमा निर्वाचित भएका छन्। जसमध्ये कांग्रेसबाट १२, एमालेबाट ७, माओवादीबाट ३ र नागरिक उन्मुक्ति पार्टीबाट ३ जना निर्वाचित भएका छन्। त्यस्तै उपप्रमुखमा एक पुरुषसहित ३४ जना निर्वाचित भएका छन्।

थारुवान संबाददाता

तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरू हुनेछ। यो अवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन्। सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले भने प्रभावकारी बनाउने भएको छ।

थारुवान संबाददाता
1 24 25 26 27 28 48