7

प्रदेश ५ सरकारविरुद्ध थाकस दाङको गम्भीर ध्यानाकर्षण

थारुहरुको पर्व अटवारीको सार्वजनिक विदा नदिइएको भन्दै थारु कल्याणकारिणी सभा दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ। आइतबार अध्यक्ष भुवन चौधरीले  संविधानले हरेक जातिको संकस्तृतिको सम्मान गर्ने भनेपनि प्रदेश ७ ले सार्वजनिक विदा घोषणा गरिरहँदा सबैभन्दा धेरै थारु रहेको प्रदेश ५ मा विदा नदिइनु दुःखद रहेको बताए।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् । धनगढीमा भएको आठौं अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् ।

थारूवान

थारु कल्याणकारिणी सभा कैलाली आफ्नो आठौं जिल्ला अधिवेशनको अवसरमा विभिन्न विधामा नौ जना व्यक्तित्वलाई सम्मानित गरेको छ।

थारूवान

थारु कल्याणकारीणी सभा (थाकस)ले विदेश च्याप्टरलाई जिल्ला शाखाकैसरह मान्यता दिएको छ। भदौ २५ गते बसेको बैठकले विदेश च्याप्टरलाई उक्त मान्यता दिएको महामन्त्री अमिरी चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। तर बैठकको निर्णय हो खुलाइएको छैन। थाकसको युएई, कतार, मलेसिया र दक्षिण कोरिया गरी चार वटा विदेश च्याप्टर रहेको छ। ती...

थारूवान

कारी महतो थारु, चितवन। थारु कल्याणकारिणी सभा (थाकस) को २२औं राष्ट्रिय महाधिवेशनमा चितवनको भरतपुरमा रहेको एलाइभ हस्पिटल एवं ट्रमा सेन्टरका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रमोद लामिछाने र हस्पिटलका प्रबन्ध निर्देशक बिएम खरेललाई सम्मान गरिने भएको छ ।

थारूवान

असोज २३ र २४ गते थारु कल्याणकारिणी सभा सप्तरीको जिल्ला अधिवेशन तोकिएको थियो। सोहीअनुसार २३ गते सप्तरीको पोतामा भव्य समारोहबीच अधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भयो। २४ गते भएको बन्द सत्रमा सर्वसहमति नजुटेपछि निर्वाचन अधिकृतले भदौ २५ गते १० बजेसम्मका लागि बन्दसत्र स्थगन गरेको सूचना टास गरे। त्यसपछि कुनै बन्द सत्र...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) बाराको ८‍औं अधिवेशनले पुनः रामप्रसाद चौधरी नेतृत्वमा सर्वसहमतिबाट नयाँ कार्यसमिति चयन गरेको छ। बाराको कोल्हबी नगरपालिकाको कक्रीस्थित गाउँमा भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

थारूवान

कमल चौधरी, बुटवल । थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीको ९औं जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सैनामैना नगरपालिकाको ‘थारु होमस्टे’मा सोमबार सम्पन्न अधिवेशनबाट सतिष कुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

थारूवान

यस वर्ष अष्टिम्की कति गते मनाउनेबारेमा थारु समुदायमा बहस चल्यो। तिथिमिति नमिलेको भन्दै कैलालीबासी थारुले यस वर्ष भदौ १८ गते अष्टिम्की मनाउने निर्णय गर्‍यो। तर नेपाल पञ्चाक समितिले भने भदौ १७ गते नै कृष्ण जन्माष्टमीको क्यालेन्डर सार्वजनिक गरेको थियो। सोहीअनुसार अधिकांश स्थानमा भदौ १७ गते नै अष्टिम्की मनाइयो। शहर...

थारूवान

थारु पत्रकार संघ नेपालले थप दुई वटा पत्रकारिता पुरस्कार घोषणा गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १२,१५१ रुपैयाँ राशिको ‘सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता पुरस्कार’ र १०,१११ रुपैयाँ राशिको ओएसिस पत्रकारिता पुरस्कार स्थापना गरेको महासचिव किशोर चौधरीले जानकारी दिए।

थारूवान
1 4 5 6 7 8 35