7

टीकापुर घटनाको पेशी तीन वर्षपछि सुरु, रेशम चौधरीलाई सर्वाेच्चमा हाजिर गराइने

लखन चौधरी/धनगढी। २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको पहिलो पेशी सुरू भएको छ । टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएकालाई अभियुक्तलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको थियो ।

थारूवान

थारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरीले प्रदेश नं. ७ को राजधानी भूगोलको आधारमा बनाउन सुझाव दिएका छन्। उनले राजधानी सबैले पायक पर्ने ठाँउमा हुनुपर्ने आग्रह गरे। सोमबार धनगढीमा थारु नागरिक समाजले आयोजना गरेको थारु अगुवाहरुसँगको छलफलमा उनले राजधानी दिपायल राखे तराई र अन्य पहाडी जिल्लालाई पायक पर्ने बताए...

थारूवान

लखन चौधरी/कैलाली। भदौ ७ गते टीकापुर घटना घटेको ३ वर्ष पुग्दैछ । जसको पहिलो पेशी बिहीबार तोकिएको थियो । तर, जिल्ला अदालत कैलालीले पहिलो पेशी नै सारेको छ ।

थारूवान

संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले अन्तरिम संविधानमा दिएको अधिकार पनि नयाँ संविधानमा कटौती गरिएको गुनासो गरे ।

थारूवान

चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भयो । कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ७, ८ र ९ गते हुने भएको छ। शनिबार बसेको मूल आयोजक समितिको बैठकले महाधिवेशन मिति एक दिन पछि सारेको हो। बैठकले उद्घाटन सत्र राष्ट्रिय सभामा गर्ने निर्णयसमेत गरेको छ। बन्द सत्र भने अझै टुंगो नलागेको महामन्त्री अमिरी चौधरीले जानकारी दिए। उनका...

थारूवान

काठमाडौं- सत्तारुढ दलका सांसद गंगा चौधरी सत्गौँवा विवादमा तानिएकी छन्। डा. गोविन्द केसीलाई संसदमै हत्यारा भनेपछि उनी विवादमा तानिएकी हुन्। समाजिक सञ्जालमा सांसद चौधरीलाई गाली गर्नेको भीड लागेको छ। कतिपयले सांसद चौधरीलाई ‘बौलाहा’समेत भनेका छन्। आइपागलबस्तीले ट्विटरमा ‘गंगा चौधरी बौलाहा हुन्, कसले कारबाही गर्छ’ भनी उडाएका छन्।

थारूवान

थारु कल्याणकारिणी सभा कैलाली जिल्ला अधिवेशनमा जुटेको छ। २२औं महाधिवेशनका लागि जिल्लाले क्षेत्रीय, नगरपालिका र गाउँपालिकास्तरीय अधिवेशनको तयारीमा जुटेको जिल्ला सचिव माधव चौधरीले जिल्ला अधिवेशनका लागि साउन २५ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा कमिटी गठन गरिसक्ने जानकारी दिए।

थारूवान

थारुवान संबाददाता थारु भाषाको एकमात्र दैनिक पहुरा दैनिक १६औं वर्षमा प्रवेश गरेको छ । कैलाली जिल्लाको धनगढीमा अवस्थित पहुराले विभिन्न अवरोह पार गर्दै १५औं वर्ष पार गरेको हो । विशेषतः थारु समुदायको राजनीतिक, समाजिक मुद्दा र भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उद्देश्यले पत्रिका प्रकाशनको सुरुवात भएको हो । थारु...

थारूवान

ठाकुरसिंह थारू बर्दियाको बढैयाताल गाउँपालिका ५ का ३० वर्षीय भोला चौधरी उपचारका लागि ५ वर्षसम्म भारतको लखनऊ धाए । लाखौं रुपैयाँ खर्चिए पनि रोग निको भएन । उपचार खर्च जुटाउन खेत बन्धकी राखे । एक हल राँगा बेचे । चिकित्सकले जन्डिस लागेको शंकामा उपचार गरिरहे । तीन–तीन महिनामा लखनऊ पुग्थे उनी । खप्नै नसक्ने गरी...

थारूवान
1 6 7 8 9 10 35