7

बर्दियाका ८३ मुक्तकमैयाको यसैवर्ष पुनस्थापना गरिने : उपसभामुख थारु

प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारुले बर्दियामा पुनस्थापना हुन बाँकी ८३  मुक्तकमैयाँ परिवारहरुको यसैवर्षभित्र पुनस्थापना हुने बताएकी छन्। बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालको आठौं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले अब कोही कमैया बस्न नहुने बताइन्।

थारूवान

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् ।

थारूवान

काठमाडौं- टीकापुर घटनाको ३ वर्ष पुगेको सन्दर्भमा आयोजित अन्तर्क्रियामा वक्ताहरुले सो घटनालाई राजनीतिक घटनाको रुपमा अर्थ्याएका छन्। साथै, उनीहरुले अबको आन्दोलनको रचनात्मक बाटो खोजिनुपर्ने बारे पनि विमर्श गरेका छन्।

थारूवान

सीएन थारु। टीकापुर विद्रोहको तीन वर्ष वितेको छ । २०७२ सालको भाद्र ७ गतेको यस विद्रोहबारे चर्चा हुने गरेको पनि छ । थारु आन्दोलनको त्यो पाराकम्पन्न मान्छेको मष्तिष्कमा अझै कायम हुनुको अर्थ समाजलाई यसले पूर्व अवस्थाबाट नयाँ अवस्थामा पु¥याएको मान्न सकिन्छ । धेरैले यसलाई विद्रोह मान्न तयार छैनन्, किनकि...

थारूवान

मन्जु थापा, गोर्खा। केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने...

थारूवान

लखन चौधरी/धनगढी। राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र थरुहट नेता लक्ष्मण थारुबीच कैलाली कारागारमा भेटवार्ता भएको छ ।

थारूवान

लखन चौधरी/धनगढी। आदिवासी जनजाति अगुवाहरुले प्रदेश–७ को स्थायी राजधानी र नामाकरणवारे केही पनि नबोल्ने निर्णय गरेका छन् । आदिवासी जनजाति महासंघ संघीय परिषदले आज (आइतवार) धनगढीमा आयोजना गरेको ‘प्रदेशको नामांकन र राजधानीसम्बन्धी एकरुपताका लागि रणनीतिक छलफल’मा सहभागी थारु लगायतका आदिवासी नेताहरुले सो निर्णय गरेका हुन् । उनीहरुले आफ्नो माग संविधानमा...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको आज ६ महिना पुगेको अवसरमा बहुभाषामा सन्देश दिंदै सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन्। शनिबार प्रदेश नम्बर २ काे प्रदेशसभामा सम्बाेधन गरेका प्रधानमन्त्री अाेलीले पहिलाेपटक देशभित्रका मातृ भाषा समेटेर बहुभाषामा अाफ्नाे सन्देश सार्वजनिक गरेका हुन्। उनले मैथली, भाेजपुरी, नेवारीसहित ५ भाषामा अाफ्नाे...

थारूवान

सीताराम चौधरी/कपिलवलस्तु। थारु कल्याणकारिणी सभा (थाकस)का जिल्ला अध्यक्ष जंजीरप्रसाद थारुले थारुहरुको जातीय पहिचान संरक्षणका लागि संगठित हुनुपर्ने बताएका छन्। थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै थाकस जिल्ला अध्यक्ष थारुले यस्तो बताएका हुन्।। उनले भने, ‘अन्य जातिभन्दा थारुहरुको बेग्लै पहिचान छ, यसलाई बचाउन थारु जाति एकजुट...

थारूवान

लखन चौधरी/धनगढी। जिल्ला अदालत कैलालीले टीकापुर घटना मुद्दाका वादी र प्रतिवादी तर्फका साक्षीलाई उपस्थित हुन आदेश दिएको छ । बुधबार मुद्दाको पहिलो पेशीको सुनुवाइ गर्दै जिल्ला अदालत कैलालीले त्यस्तो आदेश जारी गरेको हो ।

थारूवान
1 5 6 7 8 9 35