7

थारुहरु किन एकजुट हुन सक्दैनन् ?

विनय वैद्य। नेपालको तराई भु–भागमा लगायत विभिन्न पहाडि क्षेत्रमा समेत लामो समय वसोवास र मेहनत गर्दै आएका थारु समुदायको इतिहास र गौरव छुट्टै छ । राष्ट्र र राष्ट्रियताको लागी थारु समुदायको भुमिका सधै सम्मान जनक रहेको इतिहासले पुष्टि गरेको छ । राणाकाल, शाहकाल र पञ्चायति कालमा समेत थारु समुदायले...

थारूवान

कारी महतो/चितवन। सडक दुर्घटनामा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ (खैरहनी नगरपालिका) का क्षेत्रीय कार्यसमिति सदस्य साउना महतोको मृत्यु भएको छ ।

थारूवान

कारी महतो/चितवन। जितिया पर्वको अवसवरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ खैरहनी नगरपालिकाद्वारा आयोजित महिला हिंसा विरुद्ध झम्टा गीत प्रतियोगितामा सङवा महिला समूह, बडगाउँ प्रथम भएका छन् । प्रतियोगितामा वाइएसिडी समूह मगनी द्वितीय र साथी सङवा महिला समूह कपिया तृतीय भएका छन् ।

थारूवान

थारु कल्याणकरिणी सभा (थाकस) २२औं महाधिवेशको तेस्रो दिन विद्यानमाथि छलफल भइरहेको छ। सभाको विद्यान पुरानो धर्राको भइसकेकाले धेरै कुरामा परिमार्जन गर्नुपर्ने सहभागीहरुले आफ्नो धारणा राखिरहेका छन्।

थारूवान

थारु कल्याणकारिणी सभा थाकसको २२औं महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। बिहान ८ बजे बोलाइएको बन्दसत्र प्रतिनिधि विवादका कारण सुरु हुन नसकेको हो। बन्द सत्र हुने गौसलास्थित शिव दर्शन पार्टी प्यालेसको बन्दसत्र हलको गेटमै सप्तरी र रौतहटका थारुहरुले धर्ना दिएका छन्। सप्तरीका प्रतिनिधि राज थारुले अवैधानिक तरिकाले जिल्ला...

थारूवान

रामसागर चौधरी। मैले थारू कलयाणकारिणी सभाको २२औं महाधिवेशनको बेलामा केही मनका कुराहरु राख्ने जमर्को गरेको छु। यसलाई सकारात्मकरुपमा लिएर मनन गरिदिनुहुन अनुरोध छ। म ३०३२ सालदेखि यस संस्थासँग जोडिएर काम गरेको छु । यसको उतार चढावबारेमा थोर बहुत ज्ञान र अनुभव छ।

थारूवान

नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेरमात्र निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका छन्। उनले हचुवाका भरमा रुख कटानी गर्न लागेको भन्दै सरकारको विरोधसमेत गरे। ‘डिपिआर नै तयार नगरिकन यसको निर्माणकार्य अगाडि बढाइएको छ। जसअन्तर्गत जथाभाबी रुख काट्नको लागि सिफारिस गर्ने कुरा छ। यतिको संख्यामा रुख...

थारूवान

थाकस चितवनको जिल्ला कार्यसमितिको ३ कार्यकाल सभापति रहेर चितवन जिल्लावासी थारु समुदायको सहयोगमा ७२ लाखभन्दा बढी लागतमा थारु छात्रावास भवन बनाउन सफल भएका विश्राम महतोले काठमाडौंमा पनि थाकसको भवन बनाई संस्थागत विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले भने, “मैले जिल्लामा गरेर देखाइसकेकाले आगामी दिनमा केन्द्रमा...

थारूवान

लखन चौधरी/धनगढी। संविधान दिवसकै अवसरमा ७ नम्बर प्रदेश सरकारले धनगढीमै विविध कार्यक्रम गरिरहँदा त्यसको विपरीत कालो दिनको रुपमा मनाइएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले बुधवार ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीको पार्क चोकमा विरोधसभा आयोजना गरी कालो दिनको रुपमा मनाएको हो ।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) सप्तरीमा निर्वाचन अधिकृतले मनोमानी गरेपछि समानन्तर कमिठी गठन भएको छ। राजपा सांसद चन्द्रकान्त चौधरीको प्रमुख अातिथ्यमा सम्पन्न भेलाले पूर्णप्रसाद चौधरीको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो।

थारूवान
1 3 4 5 6 7 35