थाकसको विदेश च्याप्टरलाई शाखास्तरको मान्यता प्रदान

थारु कल्याणकारीणी सभा (थाकस)ले विदेश च्याप्टरलाई जिल्ला शाखाकैसरह मान्यता दिएको छ। भदौ २५ गते बसेको बैठकले विदेश च्याप्टरलाई उक्त मान्यता दिएको महामन्त्री अमिरी चौधरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। तर बैठकको निर्णय हो खुलाइएको छैन।

थाकसको युएई, कतार, मलेसिया र दक्षिण कोरिया गरी चार वटा विदेश च्याप्टर रहेको छ। ती चारवटै शाखाका सभापतिहरु महाधिवेशन प्रतिनिधि हुनुका साथै तीन तीन वटा केन्द्रीय पार्सद हुन पाउनेछन्।

विज्ञप्ती हेर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *