प्रदेश ५ सरकारविरुद्ध थाकस दाङको गम्भीर ध्यानाकर्षण

थारुहरुको पर्व अटवारीको सार्वजनिक विदा नदिइएको भन्दै थारु कल्याणकारिणी सभा दाङले गम्भीर ध्यानाकर्षण जनाएको छ। आइतबार अध्यक्ष भुवन चौधरीले  संविधानले हरेक जातिको संकस्तृतिको सम्मान गर्ने भनेपनि प्रदेश ७ ले सार्वजनिक विदा घोषणा गरिरहँदा सबैभन्दा धेरै थारु रहेको प्रदेश ५ मा विदा नदिइनु दुःखद रहेको बताए।

उनले प्रदेश सरकारले थारुहरुलाई अपहेलना गर्दा घृणित महसुस भएको विज्ञप्तीमा जनाएका छन्।

विज्ञप्ती हेर्नुस् :




Leave a Reply

Your email address will not be published. Required fields are marked *