5

थारूकाे घर, हाेटल जलाउनेहरूलाई १५ दिनभित्र कारबाही नगरे थरूहट क्षेत्र ठप्प पार्ने चेतावनी

थरुहट संघर्ष समितिको आन्दोलन भावी रणनीतिबारे कैलालीको बसन्तामा थारुहरुको छलफल भएको छ। टीकापुरको घटनापछि थारुहरुको आन्दोलन सशक्तरुपमा उठ्न नसक्नाको कारण र सरकारले थारुहरुमाथि गरेको व्यापकरुपमा चरम दमनको भत्सर्नासमेत गरेको छ। टीकापुर घटनाका मुख्य दोषीहरु सरकारमा सहभागी भैसकेको र अब बन्ने सरकारमा पनि सहभागी हुन खोजेकाले त्यस्ता सकुनी प्रकृतिका नारद...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेलगत्तै माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ। नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा छन्। नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री...

थारूवान

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खड्गबहादुर थनेतको निधन भएको छ। थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा हृदयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किसान गैरेले बताए ।

थारूवान

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

थारूवान

पूर्व सभासद शान्ता चौधरीले सामाजिक संजाल फेसबुकबाट आफ्नो प्रतिक्रिया दिँदै शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लज्जास्पद भएको बताएकी छन् । उनले शुक्रबार प्रचण्डले दिएको अभिव्यक्तिलाई कटाक्ष गर्दै फेसबुकमा लामै स्ट्याटस् लेखेकी छन् ।

थारूवान

सीएन थारु। थरुहट आन्दोलनको एक वर्ष पूरा हुँदैछ। यस अवधिमा थुप्रै कार्यनीति प्रयोग भइसके भने तीमध्ये टीकापुर प्रतिरोध उच्चतम प्रयोग पनि हुन पुग्यो। त्यसो त कार्यनीतिक आन्दोलन जति आकर्षक बन्यो अन्ततः परिणाम शून्य हुँदा कुनै महत्वको आन्दोलन होइन भन्ने पनि बुझाई छ। क्रान्तिकारी राष्ट्रवादी धारको अप्राकृतिक गठबन्धनयुक्त शासकवर्गको चाहना...

थारूवान

प्रादेशिक सीमांकनलाई लिएर गत वर्ष कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र नाबालकको हत्या भएपछि पक्राउ परेका अधिकांशलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएको प्रतिवेदन सार्वजनिक भएको छ। मानव अधिकारका क्षेत्रका काम गर्ने अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर बेहोस नै हुने गरी...

थारूवान

एम्नेष्टी इन्टरनेशनले कैलालीको टीकापुर घटनापछि थारु समुदायमाथि प्रहरीले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले थारु समुदायका मानिसहरुलाई मनपरी ढंगले गिरफ्तार गरेको, यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ ।

थारूवान

सीताराम थारु। दोस्रो संविधानसभाको चुनावपछि दुईपटक सरकार फेरियो। एउटा सुशील कोइराला नेतृत्वको सरकार र अर्को केपी ओली नेतृत्वको सरकार। माओवादी केन्द्रले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि ओली सरकारमा तरंग मच्चिएको छ। कांग्रेस-माओवादी गठबन्धनले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेकाले लगभग सरकार ढल्ने निश्चित भैसकेको छ। यो सरकार नटिक्नुमा यी कारण...

थारूवान

फुटबलर देवनारायण चौधरी अमेरिकामा सम्मानित भएका छन्। थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टफा)ले अमेरिकाको सिकागोस्थित वार्षिक पिकनिक कार्यक्रममा चौधरीलाई सम्मान गरेको हो। देवनारायण चौधरीले नेपालको फुटबल क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो। टफका अध्यक्ष तिलक महतोले चौधरीलाई सम्मान प्रदान गरेका थिए।

थारूवान