5

यी हुन् आन्दोलनका नयाँ इन्चार्जहरु, असार १ गतेदेखि सत्याग्रह

थरुहट थारुवान संयुक्त संघर्ष समितिले नयाँ जिम्मेवारी तोकेको छ। जसअन्तर्गत थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलाई झापा मोरङ सुनसरीको जिम्मेवारी दिइएको छ। थारु महिला समाजका अध्यक्ष सरस्वती चौधरीलाई उदयपुर, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखीलाई सप्तरी र सिरहा, थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीलाई धनुषा, महोत्तरी र सर्लाहीको जिम्मेवारी...

थारूवान

थरुहट थारूवान संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको छ। सरकारले वार्ता आह्वान गरेसँगै राजधानीमा बसेको केन्द्रीय आन्दोलन परिचालन समिति बैठकले धनीराम चौधरीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको हो। टोलीमा रुक्मिणी चौधरी, राजकुमार लेखी, किशोरकुमार विश्वास र रमेशकुमार चौधरी छन्।

थारूवान

गणतन्त्र दिवसका अवसरमा थारु समुदायका ब्यक्तिहरु विभिन्न पदकबाट सम्मानित भएका छन् । बझाङका सिडिओ हिरालाल चौधरी प्रवल जनसेवाश्री पदकबाट सम्माति भएका छन् । त्यस्तै फुटबल खेलाडी आदित्य चौधरी र अमृत चौधरी र भलिबलकी सरस्वती चौधरीलाई सुकीर्ति पदकबाट सम्मानित भएका छन् ।

थारूवान

फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’ लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

थारूवान

प्रहरी नियन्त्रणमा रहेका मनिषाका प्रेमी आशिष भनिने रुद्रनारायण चौधरीले दिएको प्रारम्भिक बयानअनुसार बुधबार वेलुकापख मनिषासँग सिमकार्डको विषयमा विवाद भएको थियो। ‘मनिषाले रुद्रनारायणसँग सिमकार्ड मागेकी रहिछन्, उसले दिन नमानेपछि दुबैजनाबीच भनाभन भएको रैछ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ‘केटीले पहिले झापड हानेको र बदलामा केटाले पनि झापड हनेको बयानमा छ।’...

थारूवान

राधेश्याम थारु। समाजमा सामाजिक न्याय प्रजातन्त्रको बहस हुन थालेको शताब्दीयौं भए पनि सीमान्तकृत र बन्चितीमा परेका मानिसहरुलाई लक्ष्य गरेर समाबेशीकरण शब्दको प्रयोग हुन थालेको दुई दशक पनि भएको छैन । राष्ट्रिय मूल प्रवाहमा समेटिना नसकेका वा स्रोत साधन र शासकीय अभ्यास एवं अवसरबाट बन्चितीमा परेका ब्यक्तिहरुलाई पनि समाहित गर्न...

थारूवान

उन्नती चौधरी। थारू समुदायको इतिहास हेर्ने हो भने अन्य समुदाय भन्दा धेरै फरक देखिन्छ। थारूको खानपान, बोली भाषा, विचार, रहनसहन, चाडपर्व बेग्लै छ। थारू समुदाय वैचारिक रूपमा पनि फरक छन्। धेरै पहिलेदेखि नै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा विशेषगरी थारू बस्ती थियो।

थारूवान

शेर बहादुर चौधरी। नेपालको राजनीति वनको बुटी मार्ने वनमाराजस्तै जनता मार्ने तानाबानाको एउटा सञ्जाल रहेछ। खैर, संसारको राजनीतिले केही उचाई लिए पनि नेपालको राजनीति भएको सगरमाथाको ठुम्कोको उचाई घटाउने, शान्तीका दूत बुद्धभूमीलाई असान्त बनाउने, पशुपतिनाथलाई काल भैरव बनाउने, जानकीको मण्डपमा दाइजो मागेर बबाल मच्चाउनेहरुको झुण्ड रहेछ।

थारूवान

गोपाल दहित। बिगत लामो समयदेखि पहिचान र अधिकारको लागि नेपाललगायतका विश्वका कैयन मुलुकमा सडक तथा सदन संघर्ष भई आएको सर्वविदितै छ । नेपालका थारुलगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, खस, पिछडावर्ग, आदिले पटक पटक विभिन्न स्वरुपको आन्दोलन गरिआएका छन्, र नेपाल सरकारसँग १५१ भन्दा बढी पटक विभिन्न आन्दोलनकारीले...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीले छलफलै नगरी मिनराज चौधरीलाई निष्काषन गरेको भन्दै थरुहट संघर्ष समितिले कडा आपत्ति जनाएको छ। नयाँ बानेश्वरमा बसेको बैठकले आन्दोलन परिचालन समितिले एकतर्फी रुपमा हटाएको आरोप लगाएको छ।

थारूवान