5

प्रहरीमा इन्स्पेक्टरदेखि प्राविधिक जनशक्तिको भर्ना खुल्यो

नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्राविधिकतर्फ विभिन्न पदहरुमा खुल्ला दरखास्त आह्वान गरेको छ । जनपद प्रहरी निरीक्षकको खुल्लातर्फ ४६ जना, अमर/अशक्त प्रहरी परिवारका सन्ततितर्फ २ जना, आदिवासी जनजाति १२ जना, मधेसीतर्फ १० जना, महिलातर्फ ८ जना, दलिततर्फ ६ जना र पिछडिएका क्षेत्रतर्फ २ जना गरी जम्मा ८६ जनाको लागि...

थारूवान

गणेश चौधरी। प्रमुख दलले आफू अनुकल कहिले ८, कहिले ७ र कहिले ६ प्रदेशको प्रस्ताव ल्याएपछि मुलुकका विभिन्न जिल्लामा सिमांकनको विरोधमा प्रदर्शन हुन थाले । तराई मधेस पनि त्यसबाट अलग रहन सकेन । थरुहट प्रदेशको माग गर्दै यस क्षेत्रका थारू समुदाय पनि आन्दोलित भए । सुदुर पश्चिमलाई एक प्रदेश...

थारूवान

भारतको चलचित्र नगरी बलिउडका दुई हस्ती चर्चित नायिका सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले मनोरन्जनात्मक कार्यक्रममार्फत आज यहाँको माहोल तताए ।

थारूवान

स्थानीय प्रशासनले टीकापुरमा अघोषित निषेधाज्ञा जारी गरेको छ। थरुहट पक्षधरले कार्यक्रम गर्ने भनेपछि स्थानीय प्रशासनले रोक लगाएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले अघोषित निषेधाज्ञा नभई सुरक्षा सतर्कता अपनाएको बताए। उनले भदौ ७ गतेको जस्तै कुनै अप्रिय घटना नहोस् भनेर कार्यक्रममा रोक लगाएको नागरिकन्युजलाई बताए ।

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा व्यवस्थापिका–संसद्मा आज प्रस्तुत सरकारको चालु आव २०७३-७४ को नीति तथा कार्यक्रममा मधेसी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिम समुदाय प्राथमिकतामा नपरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सात दलले असन्तुष्टि व्यक्त गरेका छन् ।

थारूवान
1 23 24 25