5

थारुलाई अपराधी भनेपछि संसद्‍मा जंगिए थारु सांसद

व्यवस्थापिका संसदमा एमालेका एक सांसदले टीकापुर हत्याकाण्डका अभियुक्तलाई उन्मुक्ति होइन हदैसम्मको कारवाही माग गरेपछि फोरम लोकतान्त्रिकका सांसदले नियमापत्ति गरेका छन् । तर फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले गरेको नियमापत्ति संसदको कुन नियमावली अन्तर्गत हो भन्दै एमालेका अर्का सांसद चुँडामणी जंगली विकले प्रश्न उठाएपछि सभामुखले हस्तक्षेप गर्नु परेको छ । व्यवस्थापिका...

थारूवान

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित भएकी छन्। विगत एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ क्याटोगरीमा मनोनित भएकी हुन्। उनले विभिन्न देशका समाजिक अभियन्तासँग प्रतिस्पर्धी गर्दैछिन्। 

थारूवान

माओवादी केन्द्रको भातृसंस्था थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय पदाधिकारीहरुले विभिन्न ८ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारुहरुको भूमिका महत्वपूर्ण रहेको बताए। उनले थारुका मागलाई आफूले गम्भीर लिएको र अन्य दलसँग छलफल गरी आवश्यक...

थारूवान

थारु समुदायहरुले आन्दोलनका क्रममा लगाइएका झुट्टा मुद्दा खारेज गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले संविधान संशोधन गरी थारु बाहुल्य क्षेत्रलाई ५ नम्वर प्रदेशमा राख्न पनि आग्रह गरेका छन् ।

थारूवान

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयहरु ‘आकर्षक’ नभएको भन्दै अब सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आकर्षक मन्त्रालय विना सरकारमा जाँदा पार्टीको अपमान हुने बताए ।

थारूवान

कृष्णराज सर्वहारी/गणेश चौधरी। टीकापुर घटनाको भदौ ७ गते एक बर्ष पुग्यो। ८ प्रहरी तथा एक नाबालक गरी ९ जनाको ज्यान गएको घटनापछि थारुहरुको घर, पसलमा व्यापक आगजनी भयो । त्यसपछि अर्को अप्रिय घटना भएको छैन । यहाँ शान्ति त छ, तर सद्भाव कायम हुन सकेको छैन । टीकापुर घटनापछि...

थारूवान

करिब नौ महिनापछि टीकापुर पुग्दा स्थिति सामान्य थिएन। त्यहाँका थारुहरुको अवस्था भयावह नै थियो। बाहिरिए रुपले सामान्य देखिए पनि उनीहरुको मनभित्र त्रासैत्रास रहेको प्रष्ट हुन्थ्यो। अझ थारुका पसल, उद्योग, रिसोर्ट, एफएम र घरहरु जलाइएका ठाउँ पुग्दा जोकोहीको आँखा रसाउँछ। हेर्नुस् मदन चौधरीले खिचेका ती जलाइएका टीकापुरका तस्बिर।

थारूवान

गणेश चौधरी। टीकापुर घटनापछि करिब एक महिना लगातार टीकापुरमा कर्फ्यु लाग्यो। भदौ ७ को घटना हुनु ३ अघि नै यहाँ कर्फ्यु सुरु भएको हो भदौ ४ गतेदेखि। यहाँका स्थानीय तथा राष्ट्रिय मिडियामा कर्फ्युकै समाचारले बढी स्थान ओगट्यो। जिल्ला प्रशासन कार्यालयले दिनहुँ जारी गर्ने कर्फ्यु तालिकाको समाचार सबै स्थानीय एफएममा...

थारूवान

 नेवि संघको विवादका कारण नेपाली कांग्रेसले अझैसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर सभापति शेरबहादुर देउवाले छिट्टै मन्त्रीको टुंगो लगाउने बताएका छन् । एमाओवादीले पहिलो लटमै थारु मन्त्रीको शपथ गराए । नेपाली कांग्रेसबाट कसले शपथ लेला भन्ने चर्चा आम थारु समुदायमा छ ।

थारूवान

नेपाल विद्यार्थी संघको जारी ११ औं महाधिवेशनका प्रतिनिधिको विषयलाई लिएर नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको झडपमा प्रहरीले पत्रकारहरुमाथि कुटपिट गरेको छ। प्रहरीको पिटाइबाट एभिन्युज टेलिभिनका पत्रकार किशोर चौधरी घाइते भएका छन्। विद्यार्थी माथि लाठ्ठी चार्ज गरेको भिडियो खिचेको भन्दै प्रहरीले क्यामेरासमेत फुटाइदिएका छन्। उनीसँगै काठमाडु टुडे अनलाइनका फोटो पत्रकार चन्द्रबहादुर आलेको...

थारूवान
1 18 19 20 21 22 25