5

रामचरण चौधरीको स्मृतिसभामा प्रधानमन्त्री, भने- चौधरी उत्पीडित वर्गको आदर्श नेता

प्रधानमन्त्री पुष्पकमल दाहाल माओवादी नेता तथा पूर्वमन्त्री रामचरण चौधरीको स्मृति सभामा सहभागी भएका छन्। बर्दियाको खोल्टीबजारमा पूर्वमन्त्री चौधरीको स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले रामचरण चौधरी उत्पीडित वर्गको आदर्श नेता भएको बताए।

थारूवान

सिर्जना चौधरी। छोरी बढ्दाको पीर हरेक आमाबुबालाई हुन्छ । छोरी अन्माउँदाको पीरभन्दा छोरी अन्माउन नपाएको पीरले पीरोल्ने रहेछ। मानौ छोरीलाई अन्माउनकै लागि जन्माइन्छ। त्यसैले छोरीलाई दिनुपर्ने अधिकार भुलेर छोरीले पाउनुपर्ने घर र वरमा प्राथमिकता दिइन्छ।

थारूवान

दिल बहादुर चौधरी। नेपालको इतिहासलाई पढ्ने हो र समाजलाई राम्ररी अध्ययन गर्ने हो भने थारुहरु राणाकालदेखि समय समयमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि आवाज उठाउँदै आएका छन्। अधिकारका लागि जीवन बलिदानी समेत दिएका छन्। तर नागरिक तथा राजनैतिक अधिकारको लागि, पहिचानको लागि, छुट्टै ‘थरुहट प्रदेश’ को लागि चाहिं...

थारूवान

टीकापुर घटनाको मुख्य योजनाकार रहेको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका नेता लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ ।

थारूवान

शंकर लिम्बु टीकापुरको दु:खद घटना घटित गराउने वास्तविक दोषीहरु मुद्दा लगाइएका अभियुक्तहरु होइनन् । मुद्दामा पेस भएका कागजात र प्रमाण केलाएर हेर्दा कतिपय त त्यस दिन घटनास्थलमा उपस्थित नै थिएनन् । ११ जना पक्राउ परेका मानिसलाई जाहेरी दरखास्त, चश्मदीद गवाह वा अभियुक्त बनाइएका कसैले कतै पोलेका वा उजूर गरेका...

थारूवान

सीएन थारु। थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनको निर्वाचन यहि असोज १ र २ गते काठमाण्डौमा सम्पन्न भयो । उक्त महाधिवेशनको निर्वाचनमा चन्द्र प्रसाद चौधरीको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय समितिको सर्वसम्मत र निर्वाचनको विधि मार्फत गठन भएको थियो । विशेष गरी चार खुल्ला पुरुष केन्द्रिय सदस्यका लागि उक्त प्रतिस्पर्धा भएको...

थारूवान

थारु विद्यार्थी समाजको छैटौं महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको छ। आइतबार अबेर रातसम्म भएको महाधिवेशनमा उनी चन्द्रप्रसाद चौधरी निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्षमा विजय चौधरी (चितनव), ओमनारायण महतो (नवलपासी), ठाकुर करिया प्रधान (कैलाली), गीता थारु (कञ्चनपुर) उपत्यका र प्रभु चौधरी (सुनसरी) पनि निर्विरोध निर्वाचित भए। ...

थारूवान

सरकारले टीकापुर घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक नगर्ने भएको छ । साथै दशैंअघि नै मधेस आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्धा फिर्ता दिने बताएको छ । शनिबार गृह मन्त्रालयमै पत्रकारहरुसँग भएको भेटमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले टीकापुर घटनाको छानविन सार्वजनिक नहुने संकेत गरे । मधेस आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न उच्चस्तरीय...

थारूवान

नेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरीले शेबहादुर देउवाले थरुहट मुद्दा मिलाउने दाबी गरेका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनलाई सोधिएको  ‘थरुहटको माग पूरा हुन दिन्न, थारुलाई एक इन्च जमिन पनि दिन्न भन्ने त शेरवहादुर देउवा तपाईकै पार्टीको सभापति हुनुभएको छ, अब कसरी मिल्छ ?’ भन्ने प्रश्नमा सांसद चौधरीले भनेका छन्-...

थारूवान

थारु पत्रकार संघ नेपालको एक दिने भेलाले ९ बुँदे घोषाणा पत्र पनि जारी गरेको छ। भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको छ। त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग...

थारूवान
1 17 18 19 20 21 25