5

विवादित जिल्लामा जनमत संग्रह गरौं : गच्छदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताए।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन फेरि सरेको छ । यसअघि तीन पटक मिति तोकिँदै रोकिएको महाधिवेशन यसपटक भने एक साता पछि सर्नुमा जातीय संगठनहरुको आग्रह हो भनेर नेतृत्वले प्रष्टिकरण दिएको छ । महासंघको महाधिवेशन मंसिर २५ देखि २७ सम्म चितवनमा तोकिएको थियो । तर अब पुस २ देखि ४ सम्म...

थारूवान

देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिश्चिय बन्न दबाब दिइरहेका थिए। तर, रामबहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए। क्रिस्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए। सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो। जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिस्चियन धर्ममा लागेकी बर्दियाकी एक युवतीसँग विवाह गर्न दबाब...

थारूवान

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरीले एनपिस अवार्ड जितेकी छन्। विगत एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ क्याटोगरीमा अवार्ड जितेकी हुन्। एनपिस नेटवर्कले बुधबार उनले अवार्ड जितेको घोषणा गरेको हो। विजेता चौधरीले भोट गरेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएकी छन्। थारुवानसँग...

थारूवान

कृष्ण अधिकारी। सकेसम्म राम्रै स्याहारसुसार गरेर हुर्काएका आफ्ना छोराछोरी र नातिनातिना किन बारम्बार बिरामी भएका होलान् भन्ने लाग्थ्यो दिवानीदेवीलाई । एक पछि अर्काे सन्तान बिरामी हुँदा उनी गाउँका गुरुवा (धामीझाँक्री) कहाँ पुगिन्, नजिकका औषधि पसलेसँग औषधि सोधिन् । केही पार नलागेपछि अस्पताल गइन् । करीब पाँच वर्षको दौडधूप पछि...

थारूवान

कैलालीको उदासिपुर–१ नुक्लिपुरमा शनिबार ढिकरहुवा कार्यक्रम–२०७३ सम्पन्न भएको छ। ‘थारु परम्परा रिती ओ संस्कृतिके जगेर्ना करी, थारु खानपान ओ अपन पहिचानके संरक्षण करी’ भन्ने मूलनाराका साथ स्थानीय नुक्लिपुर गाउँको आयोजनामा कार्यक्रम भएको हो। स्थानीय सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद डा. गोपाल दहितले थारु समुदायको...

थारूवान

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मधेसी मोर्चा र थार आन्दोलनकारीहरुमाथि लागेका २०८ वटा मुद्दाहरु सरकारले फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । कुल २०८ वटा मुद्दामध्ये ११४ वटा मुद्दा गृहमन्त्रालयमार्फत् फस्र्छौट भइसकेको मन्त्री निधीले जानकारी दिए ।

थारूवान

सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २०८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ । यसबाहेक २२ मुद्दामा पूर्णसफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम कागज मात्र गराई छोडिएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल र थरुहट तराई पार्टी नेपालका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा थरुहट आन्दोलन, संविधान संसोधन र टीकापुर घटनामा पक्राउ परेकाहरुको रिहाई सम्बन्धमा कुराकानी भएको थरुहट तराई पार्टी नेपालका सचिव मिनराज चौधरीले जानकारी दिए ।

थारूवान

माओवादी केन्द्रकी थारु सांसद दिलमाया धामीले थारु पत्रकार संघ बारा शाखालाई एक लाख सहयोग गर्ने घोषणा गरेकी छन्। बाराको कलैयास्थित थारु कल्याणकारिणी सभाको हलमा भएको प्रथम भेलालाई सम्बोधन गर्दै सांसद धामीले आफ्नो समुदायका पत्रकारहरुलाई हामीले नै मलजन गर्नुपर्ने बताइन्।

थारूवान
1 15 16 17 18 19 25