3

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन चैतमा हुने

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष भानुराम चौधरीको स‌ंयोजकत्वमा ३ सय १ सदस्यीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। 

थारूवान

स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ । सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दीपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी...

थारूवान

जबर्जस्तीकरणी मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी जिल्ला सप्तरी हरिहरपुर–१ बस्ने रामनाथ चौधरी र नवीन चौधरीलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । पक्राउ गरिएका दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा...

थारूवान

रमेश मिसनले नयाँ थारु गीत सार्वजनिक गरेका छन् । फूला जैसन तोहर रुपके रङ बोलको गीतमा रमेश र संगीता चौधरीकोे स्वर रहेको छ । शब्द र संगीत रामकुमार कठरियाले दिएका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सुधाराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियोमा किरण, प्रवीना, रमेश र...

थारूवान

धनगढी -मिस सुदूरपश्चिकाे अन्तिम प्रतिस्पर्धीमा धनगढीकी मनिषा चौधरी छनाैट भएकी छन्। सानै उमेरदेखि माेडलिङमा रूची राख्ने मनिषा अाफ्नाे माेडल बन्ने सपना पूरा गर्न चाहन्छिन्। सामान्य परिवारकी मनिषा याे ताज जित्न चाहन्छिन्। ताज जितेर माेडलिङ करियर फराकिलाे बनाउन चाहन्छिन् उनी। ‘सामान्य परिवारकाे भए पनि माेडलिङमा धेरै रूची छ। यही क्षेत्रमा...

थारूवान

काठमाडाैंबाट भैरहवा जान आउँदै गरेको लु१ख ७३९१ नं को रात्रि बस आज साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा...

थारूवान

अजय देवगन अभिनीत ‘शिवाय’ र करण जौहर निर्देशित ‘ऐ दिल है मुश्किल’ एकै दिन अर्थात् २८ अक्टोबरमा प्रदर्शन हुँदै छन् । तर, फिल्म जुध्ने कुराले भन्दा अभिनेत्री अनुष्का शर्मा र करणको प्रसंगले बलिउड यति बेला गर्माएको छ । करणले सुरुमा अनुष्कालाई अभिनेत्रीका रूपमा नपत्याएको यथार्थ अहिले ‘भयानक’ समाचार बनिरहेको...

थारूवान

थरुहट पार्टीकी सांसद गंगा चौधरीले लोकमान सिंहको घरमा म्याद तामेली गर्न नसक्नु लज्जास्पद भएके बताएकी छन्। उनलाई संरक्षण गर्ने राजनीतिक दलका नेतालाई समेत कठघरामा ल्याउनुपर्ने उनले बताइन् ।

थारूवान

अस्ट्रेलियका पूर्व क्रिक्रेटर तथा पूर्व कप्तान माइकल क्लार्कले सन्दिप लामिछाने आफ्नो युवा साथी भएको र उनलाई आफू सहयोग गर्न सँधै तयार रहेको बताएका छन्। सिड्नीमा सोमबार आयोजित आफ्नो जिवनीमा आधारित ‘माइ स्टोरी माइकल क्लार्क’ नामक पुस्तकको सार्वजनिक कार्यक्रममा फेसबुक लाइभमा आएका क्लार्कले भने, ‘सन्दिप लामिछाने एक उदयमान युवा क्रिक्रेटर हुन्...

थारूवान

नागरिक समाजवादी पार्टी (नासपा)को दुई दिने प्रशिक्षण भेला सम्पन्न भएको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न भेलाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

थारूवान
1 92 93 94 95 96 119