3

वर्ल्ड कप क्वालिफायर खेल्न महिला क्रिकेट टोली हङकङ प्रस्थान, टोलीमा सरस्वती चौधरी पनि

आईसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर क्रिकेट– २०१६ मा सहभागि हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य सैलेश कर्माचार्य लगायतले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान),...

थारूवान

संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले दसैं अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन्। तीन सुत्रीय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता अनुसार दसैं अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन्।

थारूवान

संसदमा खाजा–खानाका लागि मात्रै तीन वर्षमा १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७०-७१ देखि ०७२-७३ सम्म संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा सो बराबरको रकम खर्च गरेको छ ।

थारूवान

भेट्टाएको ४० हजार रुपैयाँ लिनका लागि कसैले पनि सम्पर्क नगरेको एक उप–प्राध्यापकले बताएका छन् । शारदा क्याम्पस शंखमूल सल्यानका उपप्राध्यापक दीपक बुढाथोकीले सल्यानबाट दाङ, तुलसीपुर आउने क्रममा कपुरकोट प्रहरी चेकपोस्टनजिकै पोलीथिनमा बेरेर राखेको अवस्थामा ४० हजार नगद फेला पारेका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ । ‘हिजो (सोमबार)...

थारूवान

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

थारूवान

गायक श्रीनिवास चौधरीको कर्णप्रिय आवाजमा सजिएको ‘सायौँ डाँडा कटिगए गयौँ एक्लै पारेर’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मी शर्माको शब्द रहेको उक्त गीतको चार वर्षपछि म्युजिक भिडियो बनेको हो।

थारूवान

नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिए।

थारूवान

साझा यातायातले काठमाडौं-लुम्बिनी र काठमाडौं-वीरगञ्जका लागि पनि बस सेवाको घोषणा गरेको छ । पहाडी जिल्ला बाग्लुङ र गोरखामा बस सेवा सुरु गरेको दिनमै साझा तराई मधेस र्झन लागेको हो । वीरञ्जका लागि छुट्ने बस आगामी बुधबारदेखि सेवा थाल्ने छ भने बिहीबारदेखि लुम्बिनीसम्म पुग्ने बस सञ्चालनमा आउने छ । दुबै रुटमा...

थारूवान

हेटौँडाको पदमपोखरीस्थित चकरीमकरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौँडाबाट हाडीखोला तर्फ गइरहेको ना ४ ख ४३०७ नम्वरको यात्रुबस दुर्घटना परेको हो। मृत्यु हुनेमा एक महिला र दुई पुरुष भएको प्रहरीले जनाएको छ। मृतकहरुको सनाखत भने हुन सकेको छैन।

थारूवान

थारु भाषाको फिल्म भौँराको भब्य च्यारिटी सो गरिएको छ । राजधानीको विश्वज्योती हलमा शुक्रबार च्यारिटी सो आयोजना गरिएको हो । थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित र फोरम लोकतान्त्रिका सांसद जनकराज चौधरीले संयुक्तरुपमा फिल्मको उद्घाटन गरे । राजधानी बस्ने थारुहरु च्यारिटी सोमा सहभागी भएका थिए । निर्माता नन्दुराज...

थारूवान
1 94 95 96 97 98 119