3

महिला क्रिकेट टोली एसिया कपका लागि छनोट

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ ।  आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता...

थारूवान

नेपालकै पहिलो रानाथारु सामुदायिक घरबास स्थापनाको १० महिनामा एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रिएका छन् । गत वर्ष मङ्सिरदेखि कञ्चनपुर, भीमदत्तनगरपालिका–१६ नयाँ कटानमा सञ्चालित सो ‘होमस्टे’मा एक हजार १०० भन्दा बढी पर्यटक आएका छन् ।

थारूवान

गायक रमेश मिलनको नयाँ गीत सार्वजनिक भएको छ । रिमझिम रिमझिम बोलको गीतको म्युजिक भिडियो शंकर चौधरीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रेम चौधरी, क्षितिज चौधरी र महिमा रानाले अभिनय गरेका छन् ।

थारूवान

अनन्त वाग्ले मैले घरका भुइँ र भित्ता पुछिवरी दूध ल्याएर, पानी भरेर हरचिज ठीक पारेर चिया पुर्याीएपछि मालिकले पल्टाए अखबार र पढे मेरो मुक्तिको खबर

थारूवान

कपिलवस्तु- चिनियाँ राजदूत ऊ चुन्थाई सहित चिनियाँ विशिष्ट व्यक्तिको एक टोलीले आज कपिलवस्तुका पुरातात्विक स्थलको अवलोकन गरेको छ । सो टोलीमा अल चाइना बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष झकाङ सहित सात जना सहभागी थिए। उनीहरुले बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्र, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र...

थारूवान

घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ । घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको । 

थारूवान

कारी महताे/चितवन। साहित्यिक कार्यक्रमहरुमा युवापिंढीहरु आकर्षित हँुदै गएको छ । आज पूर्वी चितवनको पर्सा बजार स्थित संगीत प्रशिक्षण केन्द्रमा भएको मासिक साहित्यिक गोष्ठीमा साहित्यिक रचना वाचन गर्नेहरु प्राय युवा जमात नै रहेको थियो । पूर्वी चितवन साहित्यिक समाजले आयोजना गरेका उक्त कार्यक्रममा करिब २१ जनाले कविता, गजल, मुक्तक, कथा...

थारूवान

बर्दिया मगरागाढी–३ धोबिया बस्ने १७ वर्षीय अविशेष चौधरीको सर्पले टोकेर शुक्रबार मृत्यु भएको छ। खेतमा मुसा मार्ने क्रममा प्वालमा हात हाल्दा सर्पले टोकेर उनी घाइते भएका थिए। उपचारको लागि जिल्ला अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थारूवान

थारु मोडल किरण चौधरी र प्रविनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक नेपालमार्फत् सार्वजनिक भएको निमुवा जैसिन गीतमा उनीहरुको रोमान्स हेर्न सकिन्छ। रामजी कुसिम्याको शब्दमा रमेश मिसन र समिस्याले स्वरण दिएका छन्। गीतमा सुनिल सागरको संगीत छ। सुधराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियको निर्माता नाबी हुसैन छन्।

थारूवान

आफ्नै सहकर्मीको हत्या गरी जंगल नजिककैको स्थानमा गाडेको अवस्थामा नौवस्तामा एक युवकको शव फेला परेको छ। असोज १७ गते गाउँकोे विवाहमा भएको सामान्य विवादपछि नौवस्ता–७ सुतैयाका १७ वर्षीय सुवास शाहीको हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  

थारूवान
1 93 94 95 96 97 119