निमुवा जैसिनमा किरण र प्रविना चौधरीको रोमान्स

थारु मोडल किरण चौधरी र प्रविनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक नेपालमार्फत् सार्वजनिक भएको निमुवा जैसिन गीतमा उनीहरुको रोमान्स हेर्न सकिन्छ। रामजी कुसिम्याको शब्दमा रमेश मिसन र समिस्याले स्वरण दिएका छन्। गीतमा सुनिल सागरको संगीत छ। सुधराम दहितको निर्देशनमा बनेको म्युजिक भिडियको निर्माता नाबी हुसैन छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *