2

गच्छदारले भने- संविधान संशोधन गर्नैपर्छ

मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक¬० का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिए।

थारूवान

कैलाली घटनाका आरोपीको मुद्दा फिर्ता लिने विषयलाई लिएर संसदको राज्य व्यवस्था समितिमा नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदबीच जुहारी चलेको छ ।

थारूवान

दशैं नजिकिँदै जाँदा कञ्चनपुरका थारु बस्तीमा ‘सखिया नाच’को रौनकता छाएको छ । कृष्णजन्माष्टीको दोस्रो दिनदेखि सुरु हुने सखिया नाच दसँैंको अन्तिम दिनसम्म हुने गर्दछ । कञ्चनपुर कृष्णपुरका मुक्त कमैया शिविरका भलमन्सा तुलसीराम चौधरीले यहाँ हरेक दिन साँझ सखिया नाच हुने गरेको बताउनुहुन्छ । 

थारूवान

संविधानसभाबाट जारी गरिएको संविधानका केही अन्तरवस्तुप्रति असन्तुष्टि जनाउँदै आएका राजनीतिक दलको भावनालाई समेट्नेगरी संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई सुझाव दिइएको छ ।  नयाँ शक्ति पार्टी, नेपालले आज यहाँ आयोजना गरेको संविधानका अवसर, चुनौती र भावी कार्यदिशा विषयमा संविधान संवाद कार्यक्रमका वक्ताले राजनीतिक दलहरुबीच छलफल गरेर संशोधनका बुँदामा सहमति...

थारूवान

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा प्रहरी सुरक्षाकर्मी र नाबालकको हत्या गर्नेहरुको मुद्दा फिर्ता लिइए राज्य असफल बन्ने चेतावनी दिएका छन् । सरकारले हत्यामा संलग्नहरुको मुद्दा फिर्ता लिने नाममा दण्डहीनता बढाउने र सुरक्षकर्मीको मनोबल गिराए राज्यलाई ध्वस्त बनाउने प्रयास गरिरहेको आरोप गौतमले लगाएका छन् ।

थारूवान

भूमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले थारुहरुको सबैभन्दा ठूलो चाड जितियमा राष्ट्रिय विदा हुनुपर्ने बताएका छन्। माडी नगरपालिकाको बसन्तपुरमा थारुहरुको जितिया पर्वको झम्टा नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन्। 

थारूवान

दिल बहादुर चौधरी। नेपालको इतिहासलाई पढ्ने हो र समाजलाई राम्ररी अध्ययन गर्ने हो भने थारुहरु राणाकालदेखि समय समयमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका लागि आवाज उठाउँदै आएका छन्। अधिकारका लागि जीवन बलिदानी समेत दिएका छन्। तर नागरिक तथा राजनैतिक अधिकारको लागि, पहिचानको लागि, छुट्टै ‘थरुहट प्रदेश’ को लागि चाहिं...

थारूवान

निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई रु १०० जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ। आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा भनाइसमेत पेस नगर्ने ११ राजनीतिक दलको दल दर्ता समेत खारेज गरेको छ।

थारूवान

विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र रुक्मिणी चौधरीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध अधिकांश नेता तथा कार्यकर्ता थरुहट तराई पार्टीमा प्रवेश गरेका छन्। बिहीवार धनगढीको जाईमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले फूलमाला लगाएर पार्टी प्रवेश गराए।

थारूवान

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि टोली नेता चयन भएका छन् । सात प्रदेश र केन्द्रका बिभाग तथा फाँटमा आबद्ध केन्द्रीय सदस्य समेत जोडेर ९ टोलीका नौ जना नेता चयन भएका हुन् । अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । त्यसपछि निष्कर्ष सुनाउन...

थारूवान