2

गच्छदारको दाबी- तीन महिनाभित्र दाहाल प्रधानमन्त्री

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले अब तीन महिनाभित्रमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताएका छन्।

थारूवान

दीक्षा दहित स्व. मनमोहन अधिकारीको जनताप्रति उत्तरदायी शासनपद्धति, जनप्रिय नेता मदन भण्डारीको दूर-दृष्टिको धरातलमा एमाले अहिलेसम्म अडिरहेको कुरा अहिलेका अध्यक्ष तथा डन कमरेड केपी ओलीले बिर्सनु हुन्न। टुक्काको भरमा जनताले एकछिन मनोरन्जन त लिन्छन्, जहाँ गयो त्यहीँ युवा युवतीलाई धाप मार्दा सानो जमात घेराभित्र ऐँठिएको जस्तो त लाग्छ तर...

थारूवान

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सहमतिको सरकार बने फोरम लोकतान्त्रिकले सशर्त समर्थन गर्ने जनाएको छ। बिहीबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विराटनगरमा पत्रकार सम्मेलन गरी मुलुकको राजनीतिक समस्या समाधान गर्ने शर्तमा सहमतिको सरकार बनाउन सहयोग गर्ने बताएका हुन्।

थारूवान
1 129 130 131