2

आन्दोलनकारीलाई वार्तामा आउन सरकारद्वारा फेरि आहृवान

सरकारले आन्दोलनरत मधेशी मोर्चासहितका दलहरुलाई वार्ता र संवादमा आउन पुनः आह्वान गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आह्वान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारकर्मीलाई जानकारी दिए।

थारूवान

प्रेस चौतारी नेपालको आठौं महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी,...

थारूवान

टीकापुर घटनामा पक्राउ परेका २४ जनालाई कपडा वितरण गरिएको छ। जिल्ला कारागार कैलालीमा रहेका २४ जनालाई हाफ पाइन्ट र टिसर्ट वितरण गरिएको थरुहट थारुवा संयुक्त संघर्ष समिति कैलालीका सदस्य इन्दु थारुले जानकारी दिइन्। उनका अनुसार ‘इमरजेन्सी रिलिफ फन्ड’अन्तर्गत कपडा वितरण गरिएको हो।

थारूवान

सीएन थारु। थारु अहिले संघीय गठबन्धनसँगै आन्दोलनमा उत्रेको छ। संघीय गठबन्धनको पनि आफ्नै सीमा रहेकाले जारी संघर्षबाट उपलब्धी के हुने? विश्लेषण गर्नै पर्ने देखिन्छ। टीकापुर (कैलाली) घटनापछि थारुको आन्दोलनमा संलग्नता न्यून हुँदै गएको थियो। अन्नपूर्ण पोष्टको समाचारअनुसार उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक तथा बाह्य प्रयास हुन थालेका छन्।...

थारूवान

सुरेन्द्र राना। प्रधानमन्त्री ओलीजी जहाँ जहाँ जान्छन् त्यता त्यता दुई चार उखान टुक्का छाड्छन्। ओलीलाई पछ्याउने पत्रकार दर्शकले सामाचार, सामाजिक सञ्जालमार्फत ती कुराको प्रचार, प्रसार गर्छन्। एकछिन त उनको बाली महाराजको हुकुमजस्तै हुन्छ। तर ‘खोलो तर्यो लौरो बिर्सयो’यो टुक्काको भने ओलीले आफैँ भेउ पाउदैनन्। उनले गरेको वाचा, कवोल टुक्काको...

थारूवान

नयाँ संविधानप्रति विमति जनाउँदै उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनको सिंहदरवार घेराऊ आन्दोलनमा सक्रिय भएको भन्दै थरुहट\थारुवान संयुक्त संघर्ष समितिले दुई थारु नेतालाई निष्काषन गरेको छ। सो संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले थरुहट पार्टीका अध्यक्ष भानुराम थारु र सचिव मिनराज चौधरीलाई निष्काषन गरेको हो। उक्त समितिको जेठ २...

थारूवान

मिनराज चौधरी। २०७२ साउन २७ गतेबाट उठेको थरुहट/थारुवान आन्दोलन नेपाली जनताहरुको अपार साथ सर्मथ र सहयोगले उत्कर्षमा पुग्यो। आत्मसम्मान, पहिचान, न्याय, अधिकारका लागि थरुहट तराईमा उर्लिएको जनसागर लाई जबर्जस्त नेपाल सरकार गृहप्रशासनले बुट, लाठी, अश्रुग्ँयास, बन्दूक प्रयोग गर्दै दबाउन खोज्दा कैलाली टीकापुरमा अनपेक्षित दुःखद घटना भयो। यही घटना पश्चात...

थारूवान

संजय चौधरी। थारु इतिहासकार सुबोध सिंह थारुको अनुसार ‘Tharuhat is the land of tharu‘ थरुहट शब्दलाइ अझ बृहतरुपमा भन्नुपर्दा थरुहट भनेको थारुको एतिहासिक भूमी, इतिहास र पहिचान हो। थारु आफैँ एक राष्ट्र हुन्। थारु जातिको आफ्नै छुट्टै इतिहास, पहिचान बोकेको जाति हुन्। थारु जाति आफैँमा भाषा, पहिरण, चालचलनमा विविधताको...

थारूवान

भागीराम चौधरी। चितवनमा नेपाल र भारतमा बसोबास गर्ने थारुहरुको जमघट भयो र दूतावासकी रन्जु प्रमुख अतिथि बनिन्। थारु सांस्कृतिक नृत्य उनको आतिथ्यका लागि पस्के चितवनका थारुले। रन्जुले पनि भारत सरकारको तर्फबाट पाँच करोड सहयोग गर्ने वाचा गरिन्। थारुहरुको संस्कृति, संरक्षण र प्रवर्द्धनमा उनले गरेको सहयोगको उद्घोषले सधै देखि एक्लै...

थारूवान

लखन चौधरी/कैलाली। भदौ ७ गते घटेको टीकापुर घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका सन्तकुमार चौधरीलाई जेल चलान गरिएको प्रति घोरभन्सर्ना गरिएको छ। थारु युवा स्वयंसेवकका अध्यक्ष महावीर चौधरीद्वारा प्रेषित एक विज्ञप्तीअनुसार थापापुर वडा नं. ७, नवलपुरका स्थानीय तथा थारु युवा स्वयम सेवक कैलाली सदस्य चौधरीलाई जेलचलान गरिएको प्रति...

थारूवान