2

लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?

लक्ष्मण थारु। असोज तीन कालो दिन किन ? आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक, सीमान्तीकृत, पीछडावर्ग लगायतलाई नेपालको संविधान २०७२ ले विभेदमात्रै गरेन, हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरियो । त्यसैले यो संविधान हाम्रो लागि विभेदकारी र अमान्य छ । नेपालको संविधान २०७२ को धारा १८, ३८,...

थारूवान

सिताराम थारु। ‘त्यो हत्यारा, त्यो पुलिस मार्ने रेशम थारुको वकालत गर्नु हुन्छ तपाईं ? म नि एउटा पुलिसको श्रीमती हुँ, मैले एसएसपीको बुढीको आँशु देखेको छु । पीडा के हो मैले महसुस गरेको छु । मान्छे मार्ने थारुहरु जंगली हुन्, आतंककारी हुन, दुई बर्षको बच्चालाई नि छोडेनन् यी थारुहरु...

थारूवान

टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ। आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ। आजै पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ।

थारूवान

टीकापुरमा भइरहेको थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ ।

थारूवान

कारी महतो/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विद्रोह दिवसको रुपमा आज रत्ननगर नगरपालिका, डेबोलीमा रहेको क्षेत्र नं. ८ को भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । आजकै दिन कैलालीको टिकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भैरहेको अवस्थामा टिकापुरमै केन्द्रीत हुनुपर्नेमा विभिन्न जिल्लाहरुमा...

थारूवान

मदन चौधरी/टीकापुर। टीकापुर घटनाको चार वर्षपछि थारुहरुले शक्ति प्रदर्शन गर्दैछ । त्यो पनि टीकापुर नगरीमै । भलै यो प्रदर्शनलाई थरुहट थारुवान राष्ट्रिय सम्मेलन नाम दिइएको छ । थारुहरुले यही सम्मेलनमार्फत् विगत चार वर्षदेखिको कुन्ठा र वेदनालाई आत्मसमीक्षा गर्दैछ ।

थारूवान

शनिबारदेखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ। शनिबार बिहान १२ बजेदेखि उद्‍घाटन सत्र सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुनेछ।

थारूवान

टीकापुर सम्मेलनमा परिचालन हुने थारु स्वयंसेवकलाई थरुहट नेताहरु लक्ष्मण थारु, मिनराज चौधरी र टीकापुर इलाका प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले प्रशिक्षण दिएका छन्।

थारूवान

टीकापुरमा हुने राष्ट्रिय सम्मेलनको सत्तापक्षीय थारु नेताहरुले विरोध  गरेका छन्। तत्कालीन माओवादीको थारुवान राष्ट्रिय मुक्ति मोर्चा र तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक थारु संघले संयुक्त विज्ञप्ती जारी गर्दै सम्मेलनको विरोध गरेका हुन्। 

थारूवान

भदौ ७, ८ र ९ गते हुन गइरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनको पूर्वाद्धमा टीकापुरमा सरसफाइ तथा रक्तदान कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार टीकापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहसँग समन्वय गरेर भदौ ५ गते सद्भा वका लागि टीकापुर सफाइ अभियान चलाउन लागिएको हो।

थारूवान
1 2 3 131