Gallery

थारु समुदायको गुरही (गुरीया) पर्व

दिलबहादुर चोधरी– कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि...

थारूवान

काठमाडौं– थारू समुदायले आफूलाई मधेसी सूचीमा राखेको भन्दै असन्तुष्टि जनाएका छन्। थारूलाई मधेसी सूचीबाट हटाउन माग गर्दै बुधबार थारू संयुक्त संघर्ष समितिले प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायको क्षेत्रमा काम गर्ने विभिन्न २० संस्था सम्मिलित समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो।

थारूवान

काठमाडौं– थारू कल्याणकारिणी सभाले विभिन्न दलबाट प्रतिनिधित्व गरेका थारू सभासदलाई आइतबार सम्मान गरेको छ। नेपाली कांग्रेसका पद्मनारायण चौधरी, रामचन्द्र चौधरी, दिलीप गच्छदार खवास, भोटनीदेवी खवास, नेकपा एमालेका बलवीर चौधरी, मञ्जु चौधरी, एकीकृत माओवादीका दिलमाया धामी, अञ्जना चौधरी, दुर्गा चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जनकराज चौधरी, कल्पना गच्छदार, थरुहट तराई...

थारूवान

मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु समुदायले बुधबार राजधानीको टुँडिखेलमा माघी पर्व मनाएका छन्। परम्परागत पोसाकमा सजिएर आएका उनीहरुले एकै थलोमा नाँच–गाँन र खानपिन गर्दै रमाइलो गरे। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सवको आयोजना भएको हो। महोत्सवको उद्घाकटन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गरे।

थारूवान

सन्जु चौधरी- पिठा कुट्ना : थारु जातिको महान् पर्व माघी पुसको मसान्तभन्दा अघिल्लो राति पीठो कुट्ने चलन छ। पीठो कुट्ने दिन (ठर्‍या) युवाहरु आफ्नो घरभन्दा अन्य घरमा बठीनिया (युवती)हरु भएको घरमा पीठो कुट्न जाने चलन छ। सो दिनमा मीठो मीठो परिकार अण्डीक झ्वाँर डारु (अन्दीको चामलबाट बनाइने जाँड) पीउने...

थारूवान

अमृत भादगाउँले– पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी! नेपालगन्जबाट पश्चिम लाग्दा बबई पुलमा नरोकिई अघि बढ्न मन मान्दैन। बबईमा मात्र होइन, बर्दिया राष्ट्रिय निकुञ्जको कर्नाली र त्यसका भँगालामा पनि गोही भेटिन्छन्। सयौं छन्, गोही।...

थारूवान

लक्की चौधरी- काठमाडौं- विभिन्न जिल्लाबाट कामविशेषले काठमाडौं उपत्यकामा आई बासोबास गर्ने थारुहरुले यसपाली पनि थारु माघी महोत्सव २०७० मनाउने तयारी गरेका छन्। थारु जातिको नयाँ वर्षकोरुपमा चिनिने माघी पर्वको अवसरमा माघ १ गते काठमाडौंको टुँडीखेलमा सो महोत्सव मनाइने मूल आयोजक कमिटीले जानकारी गराएको छ। आमाबाबु तथा अभिभावकबाट शुभआशीर्वाद लिई मनाइने...

थारूवान

सन्तोष दहित, दाङ- पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायले उल्लासमय वातावरणमा दसैं मनाएका छन्। अरु समुदायभन्दा फरक तरिकाले मनाउँदै आएका पश्चिमका थारु समुदायको गाँउ-गाँउमा यतिबेला सख्या, पैया नाचले उमंग बनाइरहेको छ। फोटो फिचर हेर्नुस्

थारूवान

सन्तोष दहित, दाङ- विजया दशमीको अवसर पारेर नाचिने ‘सख्या नाच’ थारु गाउँ सुरु भएको छ। दशैं आउन १ महिनाअघि देखि नै नाचिने सख्या नाच पछिल्लो समयमा थारु समुदायले घटस्थापनाको दिनसँगै नाच्ने गर्छन्। ‘सख्या नाच’ गाँउको मटावाको घरमा ४०/५० जना थारु समुदायका अविवाहित थारु महिला र २०/२५ जना थारु पुरुष मादल...

थारूवान

रन्जना रौतार, कपिलवस्तु- थारु सांस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको गोरुसिंगेमा सोमबारदेखि ३ दिने ‘थारु सांस्कृतिक मेला सुरु भएको छ। मेलाको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले उद्‍घाटन गरे। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्याय, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बिश्राम प्रसाद थारु ,थरुहट तराइ पार्टी नेपालका...

थारूवान