Gallery

गत वर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनबाट दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आज बेलुका सरकारले दीप प्रज्वलन गरेको छ । मृत आत्माको चिरशान्तिको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय चित्रबहादुर केसी र टोपबहादुर रायमाझी, गृहमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा भू–सरंक्षणमन्त्री अग्नि सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक...

थारूवान

शब्द/तस्बिर : अविनाश चौधरी।  कैलालीको थारु महिलाले धनगढीमा चिरै भजहर पर्व मनाएका छन्। सखी सञ्जाल कैलालीको आयोजनामा भजहर पर्व मनाइएको हो। थारु महिलाले स्वतन्त्रताको रुपमा यो पर्व मनाउने गरेका छन्। यस पर्वमा महिलाहरु आफू चराजस्तै स्वतन्त्र मानेर रमाउने गरेको सखी सञ्जालका जिल्ला अध्यक्ष इन्दु चौधरीले बताइन्। उनका अनुसार यो...

थारूवान

मिस नेपाल २०१६ काे सेकेन्ड रनरअप वर्षा लेखीकाे व्यस्त दैनिकी सुरू भएकाे छ। विभिन्न संघसंस्थाबाट सम्मान पाउनुका साथै मिस इन्टरनेशनलकाे तयारी उनी जुटेकी छन्। विभिन्न कालखण्डमा खिचिएका उनकाे बीस तस्बिर हेर्नुस्:

थारूवान

बेलायतका राजकुमार हेनरि चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ बर्दिया राष्ट्रिय निकुन्जको भ्रमणमा सोमबार बिहान ९:१९ मिनेटमा ठाकुरद्धारा पुगे। एन ५७ हेलिकोप्टरमा निकुन्जको गैंडा मचानको हेलिप्याडमा ह्यारी ओर्लिए। र, उनी सिधै कर्णालLको गेरुवा भंगलाको शाखा खौराहा खोलामा र्‍याफटिङमा रमाए।

थारूवान

मदन चौधरी–  अरी काहासेन सिरिजल चकियाक पिहि्रया अरी कहासेन सिरिजल चकियाक खुटिया श्रीखोला सिरिजल चकियाक पिहि्रया बिजा बन सिरिजल चकियाक खुटिया विवाहको सिजनसँगै यतिबेला यी हरफहरु पश्चिम थारु गाउँमा गुन्जयमान छन्। विशेषतः थारुको विवाहमा गाइने यो गीत निकै लोकप्रिय मानिन्छ। यसलाई थारु भाषामा ‘माँगर’ भनिन्छ। थारुको विवाह माघ–फागुनमै हुने...

थारूवान

थारु युवाहरुको सक्रियतामा यस वर्ष खुलामञ्चमा माघी महोत्सव मनाइयो। यसअघि थारु कल्याणकारिणी सभा उपत्याका समितिको संयोजनमा माघी महोत्सव मनाइए पनि प्रमुख अतिथि र पारदर्शिताको सबालमा युवाहरुसँग कुरा नमिल्दा दुई ठाउँमा महोत्सव आयोजना भएको थियो। थारु विद्यार्थी नेता चन्द्रप्रसाद चौधरीको संयोजकत्वमा खुलामञ्चमा महोत्सव आयोना भयो। महोत्सव करिब २५ हजार दर्शकले...

थारूवान

काठमाडौं‌ उपत्यकामा बसोबास गर्ने थारुहरुले सामा चकेवा पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाको संयुक्त आयोजनामा नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरिएको थियो। पूर्वी तराईका थारुले दाजुभाइको सौर्य वृद्घिको कामनासहित सामाचकेवा मनाउँछन्। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन आफ्ना दाजुभाइको सौर्य...

थारूवान

काठमाडौं उपत्यकामा बस्ने थारुहरुले ललितपुरमा अस्टिम्की पर्व मनाएका छन्। कृष्ण जन्मास्टमीलाई पश्चिम तराईका थारुहरुले अस्टिम्की पर्वको रुपमा मनाउँदै आएका छन्। चम्पन सांस्कृति समूहले आयोजना गरेको कार्यक्रममा सहभागी थारुहरुले अस्टिम्की पर्व मनाएका हुन्। हेरौं केही तस्बिर:

थारूवान

लखन चौधरी/धनगढी कञ्चनपुरको बेलौरीमा थारु समुदायले सीमांकनको विरोध गरेका छन्। कञ्चनपुरलाई थरुहट/थारुवान प्रदेश बनाउनपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। पहिचान पक्षधरका राजनीतिक दलले सीमांकन तत्कालन नसच्याइए कडा विरोधमा उत्रिने चेतावनीसमेत दिएका छन्।

थारूवान
1 2 3 8