Gallery

छबिलाल कोपिललाई क्षेत्रीय प्रतिभा पुरस्कार

थारु साहित्यकार छबिलाल चौधरी ‘कोपिल’ क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। सरकारले भाषा तथा साहित्य विधाअन्तर्गत मध्यपश्चिमाञ्चलबाट दाङ निवासी छबिलाल चौधरीलाई मंगलबार आयोजित एक कार्यक्रममा पुरस्कार प्रदान गरेको छ ।

थारूवान

थारु समुदायमा मात्र पहिचान भएको सिकल सेल एनिमिया रोगको परीक्षण दाङमा सुरु भएको छ। क्रियटिङ पोस्बिलिटिज नामक संस्थाको सहयोगमा यो रोगको परीक्षण क्यानाडेली मेडिकल टोलीले गर्दैछ। चितवन हुँदै दाङ पुगेको उक्त टोलीले दाङको विभिन्न गाउँमा दुई साता परीक्षण गर्ने क्रियटिङ पोस्बिलिटिजका दीनेशराज सापकोटाले बताए। उनका अनुसार अहिले दाङ देउखुरीको...

थारूवान

महाभूकम्प गएको आज आठौं दिन। आजकै दिन बिहान ११:५६ मिनेटमा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। जसका कारण सात हजार बढीले ज्यान गुमाइसेका छन् भने मर्नेको संख्या दिनप्रति दिन बढ्दैछ। हजारौं मानिस घाइते छन्। अर्बौ सम्पत्तिको क्षति भएको छ। सरकारले उचित मात्रामा राहत वितरण गर्न सकेको छैन। खान/बस्न नपाएर...

थारूवान

सन्तोष पोखरेल- ‘थारु होम–स्टेमा आउनु भएको छ। यहाँलाई हाम्रो गाउँमा हार्दिक स्वागत छ’ गाउँ प्रवेशको मुखैमा रहेको सामुदायिक भवन अघिल्तिर थारु पहिरनमै सजिएका महिलाले निधारमा रातो टिका लगाइदिँदै फूलको गुच्छा दिएर यिनै शब्दले स्वागत गर्छन्। अनि बल्ल सुरु हुन्छ, अमलटारी होम–स्टेको कहानी। चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ वर्ग...

थारूवान

नाइटिङ्गेल स्कुलले प्रजातन्त्र दिवसको अवसरमा आफ्नो २२औं स्थापना दिवस मनाएको छ। वन तथा भूसंरक्षण मन्त्री महेच आचार्यको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले मार्च पास गरेका थिए। आर्मी प्रशिक्षण केन्द्र लगनखेलको मैदानमा विद्यार्थीहरुले नृत्यकला प्रस्तुत गरेका थिए। सो अवसरमा नाइटिङ्गेल फाउन्डेसनका अध्यक्ष तेजुलाल चौधरीले २५औं स्थापना दिवससम्म स्कुलले छुट्टै...

थारूवान

थारु समुदायको हस्तकला प्रबर्छन गर्ने उद्देश्यका साथ काठमाडौंको विजुलीबजारस्थित थारु भिलेजमा ‘थारु हस्तकला प्रदर्शनी’ सुरु भएको छ। फागुन १ गतेदेखि ७ सम्म चल्ने प्रदर्शनीको उद्घाटन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उद्घाटन गरेका थिए। प्रदर्शनीमा थारु परम्परागत हस्तकला तथा सरसमानहरु राखिएका छन्। प्रदर्शनीमा हटकेस, ब्रेड बास्केट, ढकिया, डेल्वा,...

थारूवान

थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई थारु अगुवाले सम्झाना गरेका छन्। थारु कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा थरुहट आन्दोलनमा ज्यान गुमाउने ५ सहिदहरुप्रति श्रदाञ्जली अर्पण गरियो। २०६५ फागुनमा भएको थरुहट आन्दोलनमा कमल चौधरी, विपिन खड्का, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेत थारुले ज्यान गुमाएका थिए। कार्यक्रममा सहभागी थारु नेताहरुले...

थारूवान

थारु समुदायले लोकप्रिय पर्व माघीमेलाको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा महोत्सव गरिएको छ । काठमाडौं उपत्यकामा रहेका थारु समुदाय परम्परागत भेषभूषामा महोत्सव मनाउन टुँडिखेल आएका छन् । थारु युवायुवतीले परम्परागत भेषभूषामा सजिएर थारु संस्कृति झल्किने नृत्य समेत देखाएका थिए । टुँडिखेलमा भएको महोत्सवमा थारु जातीमा प्रचलित खानेकुराको स्टल पनि छ...

थारूवान

थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा झाँकी र्‍याली आयोजना गरिएको छ। सौरहाको बछौली स्कुलबाट सुरु भएको र्‍याली सौरहा बजार परिक्रमा गरिएको थियो। र्‍यालीमा थारु विद्यार्थी एक हौं, सर्वसुलभ शिक्षा लागू गर, ‘लगायतको नारा लगाइएको थियो। र्‍यालीमा थारु समुदायका मानिसहरु आफ्नो भेषभुसा झल्किने पहिरण पहिरिएका थिए। हेर्नुस् केही तस्बिर:  

थारूवान

सन्तोष दहित, दाङ- पछिल्लो समय थारु समुदायको भेषभुसा लोप हुन थालेपछि यसको संरक्षण तथा प्रवर्द्धन गर्न पूर्व कमलरीहरु लागि परेका छन्। नयाँ पुस्ताले परम्परागत थारु पहिरनलाई छाडेर जिन्स पाइन्ट र टिसर्टमा आकर्षण बढारहेका बेला पूर्व कमलरीहरुले भने भेषभुसाको चिन्ता गर्नै यसको उत्पादनमा लागेका छन्।

थारूवान