Gallery

दुई दिनमा दुई लाख पचास हजार पशुको बलि (फोटो फिचर)

बाराको गढीमाई मेलामा दुई दिनमा कम्तिमा दुई लाख पचास हजार पशुको बलि दिइएको बेलयती समाचार पोर्टल डेलीमेलले जनाएको छ। पाँच वर्षपछि लाग्ने उक्त मेलामा लाखौं हिन्दूहरुले पशु बलि दिइएको समाचारमा उल्लेख छ। पाँच वर्षअघि सन् २००९ मा दुई लाखभन्दा बढी पशुको हत्या गरेको पशु अधिकारसम्बन्धी संस्था पेटालाई उद्धृत गर्दै...

थारूवान

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई स्वागतका लागि सरकारले राजधानीका मुख्य सडकमा बाजागाजा तथा विभिन्न जातजातिका भेषभूषा झल्किने गरी सांस्कृतिक टोलीहरु परिचालन गरेको छ।

थारूवान

हालै सम्पन्न थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा सुनसरीका महिलाहरु थारु पहिरणमा सहभागी भइन्। थारु संस्कृति झल्काउने कलासहित सुनसरी पकलीका उनीहरु झाँकीमा उपस्थिति जनाएकी थिइन्। उनीहरुले स्थानीय नृत्यसमेत प्रस्तुत गरेकी थिइन्। सुनसरीमै पनि ठाउँअनुसार थारु महिलाहरुले छुट्टाछुट्टै पहिरण लगाउने गर्छन्। हेरौं केही तस्बिर:            

थारूवान

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनमा थारु नेताहरुले एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्। अब बन्ने नयाँ संविधानमा थारुका हक, अधिकार सुनिश्चित गराउन सबैजना एक हुनुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले थारुहरुलाई मधेसी र जनाजति दुबैतिरका पेल्न खोजेको आरोप लगाए। देशकै ठूलो जनसंखया भएको थारुलाई लोकसेवामा मधेसी र...

थारूवान

दसैको आठौं दिन अर्थात् अष्टमीका दिन थारु महिलाहरु पित्तर असराईका लागि गाउँ नजिकैको खाली स्थानमा भेला हुने गर्छन्। ती महिलाहरुले खानाका विभिन्न परिकारसँगै जाँड पनि खाने चलन छ। यससँगै थारु युवतीहरु सखिया नृत्य नाच्न‍े गर्छन्। कञ्चनपुरबाट गीता चौधरीले पठाएका केही तस्बिर हेर्नुस्:

थारूवान

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु महिलाले महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी पर्व मनाएका हुन्। सूर्य (जीतमहान) को २४ घण्टे लामो ब्रतबसी थारुहरुले पतिको दीर्घायू, सन्तानको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै पर्व मनाउँछन्।

थारूवान

बाढीपहिरो पीडितका लागि थारु युवाहरुको समूहले ‘राहत संकलन अभियान’ सञ्चालन गर्ने भएको छ। बिहीबार राजधानीमा थारु युवाहरुको बैठक बसी सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। सो अभियानमा थारु सम्बद्ध आधा दर्जन संस्थाको सहभागिता रहने अभियानका संयोजक सीताराम चौधरीले बताए।

थारूवान

        मुकेश टेर्राँ, धनगढी- पश्चिम नेपालका आदिवासी जनजाति थारु समुदायले आज हर्षोल्लासका साथ ‘अष्टिम्की’ (कृष्ण जन्माष्टमी) पर्व मनाइरहेका छन्। पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदयले कृष्ण जन्माष्टमीमा अष्टिम्की पर्व मनाउने गरेका हुन्। यस वर्पमा थारु समुदायले ब्रह्माण्ड सृष्टि भएको विश्वास गरी प्रकृतिको पूजाअर्चना गर्ने गरेको छ।...

थारूवान

छविलाल कोपिला, आेंरवार:- नेपाल बहुजातीय, बहुभाषीय तथा बहुसंस्कृतिक मुलुकके रुपमे चिन्ह जाइठ् । यहाँ प्राचीनकालसे बहुट् जातजातिनके वसोवास हुइटी आइल् बा । ऊ जातजातिनके आपन मौलिक संस्कृति, रहन–सहन, लवाई–खवाई, बोल्न भाषा फेन फरक–फरक रहल् बा । यिहे विविधतामे हमार आपन पहिचान नुकल् बा । यी लेखमे थारू जातिनके अष्टिम्की...

थारूवान

अविनाश चौधरी, धनगढी- पश्चिम नेपालका राना थारु समुदायका महिलाले ‘सावनकी डोला’ पर्व मनाइहेका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायका महिलाले यो पर्वलाई सबैभन्दा ठूलो पर्वको रुपमा मनाउने चलन छ। उनीहरुले एक महिनासम्म यो पर्व मनाउने गर्छन्।

थारूवान