Gallery

मिथिलाञ्चलको गाउँमा झिझिया नृत्य

गौशाला- बडादसैंको आगमनसँगै महोत्तरीलगायत मिथिलाञ्चलको गाउँगाउँमा अहिले झिझिया नृत्य सुरु भएको छ। मिथिलाको संस्कृतिको विकाससँगै जन्मेको यस झिझिया नृत्य मैथिल समुदाय र मिथिलावासीको लोकनृत्यको रूपमा चिनिन्छ। प्रत्येक वर्ष दसैँको घटास्थापनाकै दिनदेखि मिथिलाको प्रत्येक गाउँगाउँमा झिझिया नृत्य नाच्ने चलन छ भने विजयादशमीको दिनमा गाउँका राजा ब्रम्ह स्थान र दुर्गा भवानीको प्रतिमा अगाडि...

थारूवान

काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु जातिले आफ्नो महान पर्व ‘जितिया’ धुमधामका साथ मनाएका छन्। राष्ट्रिय नाचघर जमल र राष्ट्रिय सभागृह भृकुटीमण्डपमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा थारुहरुले जितिया पर्वको पूजापाठ गरी पर्व मनाएका हुन्। सूर्य (जीतमहान) को २४ घण्टे लामो ब्रतबसी थारुहरुले पतिको दीर्घायू, सन्तानको सुस्वास्थ्य तथा प्रगतिको कामना गर्दै...

थारूवान

काठमाडौं- ककनीमा नार्कोननको अफिस स्थापना भएको छ। शुक्रबार उपराष्ट्रपति परमान्नद झाले उक्त अफिसको उद‍घाटन गरे। कार्यक्रममा १५ वटा जातिले आफ्नो भेषभुषा प्रदर्शन गरेको थियो। थारु समुदायको प्रतिनिधित्व भने थारु बर्दियली विकास मञ्चले गरेको थियो। कार्यक्रममा ती स‌ंस्थाका जागरुक युवाहरुले थारु भेषभुषामा पाँच मिनेटको थारु नृतग देखाएकाथिए। कार्यक्रमको तस्बिर हेर्नुस्:

थारूवान

मुकेश टेर्रा, कैलाली– दिनको ढलानसँगै धनगढीको क्याम्पस चोकमा थारु समुदायको भीड बढ्दै गयो। सधैं कोटपाइन्टमा छाटिने थारु अगुवाहरु आफ्ना पुराना पहिरन ‘धोती–अंगिया र भादगाउँले टोपी’मा सजिएका थिए। टि–शर्ट पाइन्ट र कुर्तासरवालमा ठाटिने ठिटीहरु पनि मातृ पोषाक ‘लहँगा–चोली’मा थिए।

थारूवान

धनगढी- पूर्व राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण धनगढी पुगेका छन्। पूर्व रानी कोमलका साथ उनी सोमबार धनगढी पुगेका हुन्। उनलाई बाढी पीडित बासिन्दा र समर्थकले भव्य स्वागत गरेका थिए। पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्रका आइतबारै धनगढी आइसकेका थिए।

थारूवान

धनगढी- बिहीबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलाली सदरमुकाम धनगढीलगायत जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। बाढीले घर डुबानमा परेपछि सयभन्दा बढी परिवार विस्थापित भएका छन्। धनगढी नगरपालिका चौधरी टोलका १४, चैमालाका ८ र धनसिंहपुरका ४० र पहलमानपुरका ५० घरपरिवार विस्थापित भएका छन्। कैलालीका पत्रकार अविनाश चौधरीले पठाउनुभएको...

थारूवान

काठमाडौं- सिंहदरबार घेराउ गर्न पुगेका मुक्त कमलरीहरु झरीको प्रवाहै नगरी धर्ना दिए। प्रहरीले दक्षिण गेट पुग्न नदिए पनि उनीहरु हनुमानथानमा भेला भएर सरकारविरुद्ध चर्का नाराबाजी गरे। ‘कमलरी राख्‍न पाइँदैन, कमलरीलाई मुक्त गर, सिर्जना चौधरीको हत्यारालाई कारबाही गर’ भन्दै उनीहरुले चर्का नाराबाजी गरे। उनीहरुलाई साथ दिन पूर्व कमलरी तथा पूर्व...

थारूवान

काठमाडौं–राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबारदेखि ‘मध्य तथा सुदूरपश्चिम पर्यटन महोत्सव २०७०’ सुरु भएको छ। पश्चिम महिला जागरण समूहको आयोजनामा भएको महोत्सव पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे। काठमाडौंमा बस्नेहरुलाई सुन्दर पश्चिमका पर्यटकीय गन्तव्य, संस्कृति र पश्चिमेली खानाको स्वाद चखाउन महोत्सव गरिएको आयोजकले जनाएका छन्। महोत्सव उद्घाटन सुरु हुनु अघि ठमेल चोकबाट...

थारूवान

मुकेश टेंर्रा, धनगढी- फागु पूर्णिमाभन्दा पहिलेदेखि होली पर्व मनाउन थालेका रानाथारु समुदायमा त्यसको रौनक अझै उत्तिकै छ। फागु पूर्णिमाभन्दा पहिलेको औंसीदेखि होली वर्ष सुरु हुने रानाथारु समुदायमा पूर्णिमापछिको औंसीसम्म होली मनाउने चलन छ। पूर्णिमापछि मुर्दा होली मनाउन थालेका रानाथारु समुदायले घरघरमा ‘हट्कना’ (खुशीयाली/होली मिलन कार्यक्रम) आयोजना गरी ‘होरी’ को रौनक...

थारूवान