Gallery

भारतमा यस्तो

भारतको अल्लाहबादमा आयोजित कुम्भ मेलाका सहभागी महिला। तस्बिर : एपी  

थारूवान

एक भारतीय हजाम नयाँ वर्ष २०१३ को डिजाइनमा कपाल काट्दै।  

थारूवान

थारूवान

चितवन- पछिल्लो समयमा ‘ध्रुबे’ नामक एक हात्ति निकै चर्चित बनेको छ। चितवनमा मान्छे मारेर आतंक मचाएका ध्रुबेलाई स्थानीय प्रशासनले मार्न आदेश दिए पनि पशु अधिकारकर्मीहरु भने त्यसको विपक्षमा उभिएका छन्। समाजिक सञ्जालमा पनि ध्रुबेलाई नमार्न चर्को बहस चलिरहेको छ। तिनै ध्रुबेलाई मंसिर ६ गते निकुञ्जका कर्मचारीले भेटाएपछि रेडियोकर्लर जडान...

थारूवान

मदन चौधरी- नेपाली कांग्रेसका पूर्वमहानमन्त्री तथा विघटित राज्य परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो। पशुपतिमै गरिएको श्रदाञ्जली सभामा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा, थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहित, पूर्व सभासद् रुक्मिणी चौधरी लगायत नेताहरुको उपस्थिति...

थारूवान

सुन्सरीका थारु समुदायले यस वर्ष पनि सामा चकेवा पर्व मनाएको छ। सुनसरी एकम्बा-५, झोरापटामा मनाइएको सामा चकेवाका केही तस्बिरहरु हेर्नुहोस् :

थारूवान

डुमरवना-९, बेहरी बारामा मनाइएको छठ पर्वको फोटो फिचर हेर्नुस्।

थारूवान

‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो। आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गर्छन्। कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको...

थारूवान